समाचार
काठमाडौं, २० चैत । पेप्सिकोलामा कार अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु छन् । प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार बिहान साढे ६ बजे...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ, १ अप्रेल । प्युठान जिल्ला, ऐरावती गाउँपालीका वार्ड नम्बर २, बरौला, निवासी श्याम बहादुर पुनमगरकी श्रीमती चोपकला उर्फ मिना पुनमगर (वर्ष ३०) ११ मार्चको हरियाणाको सोनिपतबाट ५ वर्षकी छोरी ममतालाई लिएर लापत्ता...
पुरा पढ्नुहोसमोहनविक्रम सिंहपार्टीभित्रका मतभेदहरुलाई वा पार्टीका स्वीकृत लाइनका विरुद्ध भिन्न मतहरुलाई सार्वजनिक रुपमा बाहिर लैजाने कि नलैजाने ? समान्यतः यो एउटा व्यवहारिक प्रश्न हो । त्यसका साथै यो एउटा गम्भीर सैद्धान्तिक प्रश्न पनि हो ।...
पुरा पढ्नुहोसप्यूठान, १९ चैत्र । स्वार्गद्वारी नगरपालीका ८, गरूम्फका नेपाली काँग्रेसलाई लामो समयसम्म साथ दिंदै आएको युबाहरुले सो पार्टी परित्याग गर्दै राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । उनीहरूले राजनैतिक गतिविधि ब्यक्तिवाद, गुटबन्दीमा सिमित रहेको सरकार...
पुरा पढ्नुहोसकाठमाडौं । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । भारतबाट उद्धार गरिएका उनीहरुलाई...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाले २०७७ चैत २४, २५ र २६ गते आफ्नो चौथो राष्ट्रिय सम्मेलन गर्न गइरहेको छ । तेस्रो राष्ट्रिय सम्मेलन २०७२ फागुन ७, ८ र ९ गते बुटवलमा भएको थियो । झण्डै पाँच वर्षपछि...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारसँग कुरा...
पुरा पढ्नुहोसकाठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको...
पुरा पढ्नुहोसलक्ष्मी चौधरीकाठमाडौ । प्रदेश ५ को राजधानी बुटवलबाट भालुबाङ सार्ने विषयमा भएको विवादले गत असोज १९ गते लुम्बिनी प्रदेश सभामा तोडफोड भयो । विपक्षी काङ्ग्रेसका सांसदले आफू बस्ने कुर्सी मात्रै भाँचेनन्, प्रदेशसभामा अमर्यादित व्यवहार...
पुरा पढ्नुहोसभिवानी । ढिलो गरि प्राप्त समाचार अनुसार जिल्ला दाङ, घोराही नगरपालिका १८, अम्वेश्वरी टोल निवासी दलबहादुर रोकाका छोरा केशव रोकाकोको हरियाणाको भिवानीमा असामयीक निधन भएको थियो । मृतकका आफन्त र परिवारजनले मूल प्रवाह अखिल भारत...
पुरा पढ्नुहोस