समाचार

प्यूठान रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा श्यामलाल पोखरेल

बुटवल । प्यूठान रुपन्देही सम्पर्क मञ्चको दशौं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट श्यामलाल पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा पदमप्रताप जीसी, प्रथम उपाध्यक्षमा जेवी...

पुरा पढ्नुहोस
भारतको महाराष्ट्रमा लगाइयो रात्रिकालीन कर्फ्यू, सप्ताहन्तमा लकडाउन

भारतको महाराष्ट्रमा एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएपछि प्रदेश सरकारले रात्रिकालीन कर्फ्यू र सप्ताहन्तमा लकडाउन घोषणा गरेको छ। आइतबार एकैदिन ५७ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएपछि मुख्यमन्त्री उद्धव ठाक्रेले मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर सोमबारदेखि लागू...

पुरा पढ्नुहोस
प्यूठान–रुपन्देही सम्पर्क मञ्चद्वारा मिर्गौला पीडितलाई सहयोग

श्यामलाल पोखरेल, बुटवल। प्यूठान झिमरुक गाउँपालिका ८ टिमुरचौर निवासी मिर्गौला पीडित इश्वरादेवी रोकाको उपचार भैरहेको छ । दुवै मिर्गौला फेलभएपछि ५२ वर्षीया इश्वराको बुटवलको रामनगरस्थित मुटु अस्पतालमा डायलासिस भैरहेको छ । मिर्गौला पीडित इश्वराको उपचारका...

पुरा पढ्नुहोस
वापी चालामा एरिया समिति पुनर्गठन

वापी पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत वापि (पश्चिम) नगर समिति अन्तर्गत पर्ने चला एरिया समितिको पुनर्गठन गरिएको छ । भेलाको प्रेम चलाउनेले अध्यक्षता र तपेन्द्र...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा दाहासंस्कार

निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, निलगिरी नगर समिति अन्तर्गत कार्यरत उटीस्थित गाजर बारीमा मजदुरी गर्दै आउनुभएका चन्द्रे दमैको दुखद निधन भएको थियो । पर्बत जिल्ला, जल्जला गा. पा. –१, बारखर्का, साउनेका...

पुरा पढ्नुहोस
भारतका विभिन्न स्थानमा मूल प्रवाहको संगठन विस्तार

रोहतक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत हिसार रोड शास्त्री नगर कालोनीमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ । नगर सदस्य धर्म सुनारको पहल तथा क्षेत्रीय सदस्य मोहनसिंह विक...

पुरा पढ्नुहोस
मूल प्रवाहको प्रशिक्षण कार्यक्रम सम्पन्न

सिलवासा । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने सिलवासा नगर समितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष छोटेलाल चौधरीको अध्यक्षता, नगर सदस्य दिलीप खरेलको सञ्चालनमा...

पुरा पढ्नुहोस
म्यान्मार सैन्य शासनः ‘अहिलेसम्म ४३ बालबालिकाको हत्या’

म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र ‘नियन्त्रणबाहिर’ जान सक्ने खतरा औँल्याएका छन्।सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बीबीसीलाई...

पुरा पढ्नुहोस
नेपाली जेलमा कैद चर्चित अपराधीको चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा

केन्द्रीय कारागार सुन्धारामा कैद चार्ल्स शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न १० दिनको समय मागिएको कारागार प्रमुखले बताएका छन्।चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १७ वर्षदेखि...

पुरा पढ्नुहोस
ताइवानमा सुरुङभित्र रेल दुर्घटनाः कम्तीमा ३४ जनाको मृत्यु

ताइवान । ताइवानमा झन्डै ३५० यात्रु सवार एउटा रेल सुरुङभित्र पटरीबाट बाहिर निस्किएपछि भएको दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ अधिकारीहरूले बताएका छन्। रेलभित्र अझै दर्जनौँ मानिस फसिरहेको बताइएको छ।ताइवानको केन्द्रीय आपत्कालीन सेवा...

पुरा पढ्नुहोस