समाचार

मूल प्रवाह प्रयागराजका संस्थापक विष्णुप्रसाद पोखरेलको विदाई

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रयागराज नगर समितिले समितिका संस्थापक विष्णुप्रसाद पोखरेलको विदाई गरेको छ । आइतबार मूल प्रवाहले एक कार्याक्रमको आयोजना गरी नेता पोखरेललाई विदाई गरेको हो । रुपन्देहीको...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा आर्थिक सहयोग

तिलक राना हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्धारा बे्रन ट्युमर मई मृत्यु भएका गोरखा निवासी हेमा मगरका परिवारलाई १३ हजार नगद आर्थिक सहयोग गरिएको छ । सिकन्दराबादस्थित (HP)...

पुरा पढ्नुहोस
राजधानीसहित देशैभर मनाइयाे माघी पर्व

काठमाडौं । माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १...

पुरा पढ्नुहोस
माओविचार धाराको हामी रक्षा कवज बनौ

जुना चालीसे (चंडिगढ) १२८ औं माओ दिवसलाई शुभकामना। माओ विचारधारालाई शुभकामना।। संसारभरको यो मुक्ती आन्दोलनका यात्रीलाई । सर्वहारा वर्गका हितमा लडाइका योद्धालाई।। कहिल्लै झुक्दै नझुक्ने रक्तीम शुभकामना मेरो । वर्गिय लडाइमा विजयको शुभकामना मेरो ।। अवसरवाद विरुद्धको लडाइ जित्नु तिमीले । उदारवाद...

पुरा पढ्नुहोस
हिसारमा प्रशिक्षण कार्यक्रम सहित टोल गठन

खिमराज चालिसे, हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित सिटिएरिया बि को आयोजनामा प्रशिक्षण क्लास सहितको भेला भव्य रुपमा सम्पन्न गरिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
लुधियान फोकलमा एरिया समिति गठन

खिमराज चालिसे, लुधियाना, १४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समिति अन्तर्गत सनिवामा एरिया समिति गठन गरिएको छ । नगर सचिव अर्जुन कार्की र नगर कोषाध्यक्ष धनप्रसाद अधिकारीको पहल तथा...

पुरा पढ्नुहोस
आज मकर संक्रान्ति अर्थात माघे संक्रान्ति

देवेन थापा, साईप्रस नेपालका मगर, थारु र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व एवं नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति, माघी पर्व–२०७७ हो । नेपालका अधिकांश पूर्वहरुले जस्तै यो पर्वले पनि भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई...

पुरा पढ्नुहोस
बीर बहादुर रैकाललाई कोचिनद्वारा बिदाई

धर्मराज शर्मा कोच्चिन, केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले एक कार्यक्रमको आयोजना गरि वीरबहादुर रैकाललाई सदाको लागि स्वदेश बिदाई गरिएको छ । गोदावारी नगरपालिका ०१ बसन्तपुर अत्तरिया कैलाली निबासी...

पुरा पढ्नुहोस
हैदरावादमा मूल प्रवाहले क्षतिपूर्ति दिलायो

हैदराबाद । सडक दुर्घटनामा ज्यान गुमाएका सन्त बहादुर सिंजालीको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले क्षेतिपुर्ती दिलाएको छ । पाल्पा पूर्बखोला गाउँपालिका ६ घर भै हाल हैदराबाद महानगरपालिका अन्तर्गत चैतन्यपुरीमा अबस्थित अमरावती होटल...

पुरा पढ्नुहोस
मनीदेवी विकलाई जापानबाट डेढ लाख सहयोग रकम हस्तातरण

मेघराज रिष्मेली टोकियो । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ५ प्याङखोला डाँडागाउँस्थित जन्म घर भएकी वर्ष ३४ की मृगौलापीडित मनीदेवी विकको उपचारका लागि एक लाख ५५ हजार ५१४ रुपियाँ सहयोग गरिएको छ । खाता नम्बर १०३६०–७०६८९२६३...

पुरा पढ्नुहोस