धर्मराज शर्मा
कोट्टयाम केरला, 19 जनुवरि। जागिरको सिल सिलामा भारतमा अाउने नेपालिहरु अचानक लापत्ताहुने ज्यादति बड्दो छ। जैमिनि नगर पालिका ०२ बाग्लुङ्ग दमेक स्थाई बसोबास गर्दै अायका प्रेम परियार बर्ष २८ का रोजिरोटिको सिलसिलामा भारतको महानगरि दिल्लि हुँदै shastri Nagar 10 tha cross चेन्नै सम्म अाउनको लागि दिल्लिबाट साथिहरुसँग रेल चढेका प्रेम परियार 13 डिसम्बरको बिहान बिजय वाडाको रेलबे स्टेसनमा गाडि रोकिरहेको समयमा रेलबाट अोर्लियको खबरसँगै यात्रा गर्ने साथिहरुले घर परिवारमा दियका छन ।
तर निज प्रेम अाजसम्म पनि कहि कतै घर परिवार तथा साथिईहरुसँग सम्पर्कमा नअायको हुँदा खोज तलासको लागि भारतमा प्रवासि नेपालीहरुको हकहित र अधिकारको लागि सधै अग्रपन्तिमा रहदै अायको मुल प्रवाहलाई सम्झिदै उद्वार खोजिका लागि हार गुहारको अपेक्ष गरेकन छन ।
खास गरि बिजयवाडा तिर रहनुहुने अाम जनमासहरुले पहल गरिदिन र कहि कतै फेला पारेको खन्डमा नजिकको प्रसासनि केन्द वा तथा नजिकको मुल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा निम्न सम्पर्क नम्बरहरुमा जानकारि गरिदिनुहुन बिनम्र अनिरोध गर्दछौ। सम्पर्क नम्बर कृष्ण 9042713218 बैनि ज्वाइँ धन बा परियार 8848989240 9072159243 र 8825627452 मा सम्पर्क गरिदिनुहुन अनुरोध छ।
















