समाचार

भारतका विभिन्न शहरमा संसद विघटन विरुद्ध सभा सम्पन्न

खिमराज चालिसे, श्रीगंगानगर । मूल प्रवाह अखि भारत नेपाली एकता समाजले भारतका विभिन्न शहरहरुमा संघीयता विरुद्धको आन्दोलनप्रति ऐक्यवद्धता जारी राखेको छ । संघीयताको खारेजी, राष्ट्रियताको रक्षा तथा भ्रष्टाचार विरुद्ध राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको आन्दोलनप्रति मूल...

पुरा पढ्नुहोस
हिसारमा मनाइयो १२८औँ माओ दिवस

खिमराज चालिसे, चंडिगढ। अन्तर्राष्ट्रिय एकताको लागी नेपाली जनताको मञ्च हिसारको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा नयाँ जनवादी क्रान्ति एवम् सर्वहारा सांस्कृतिक क्रान्तिका कमान्डर माओको १२८औँ जन्मदिवस मनाइएको छ । गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा...

पुरा पढ्नुहोस
हिसारमा दुई दर्जन युवाहरु मूल प्रवाहमा प्रवेश

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार समिति अन्तर्गत सिटि एरिया ‘बी’ अन्तर्गत पर्ने अनाजमण्डी टोल समितिको आयोजनामा १२८औँ माओदिवस मनाइएको छ । त्यससँगै नयाँ युवाहरुलाई मूल प्रवाहको सदस्यता दिनुका...

पुरा पढ्नुहोस
स्वार्थ र कुर्चीको होडमा प्रम ओलीले संसद विघटन गरेका हुन् : पौडेल

तिलक राना,हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम पौडेलले व्यक्तिगत स्वार्थ र कुर्चीको होडमा केपी ओलीद्वारा संसद विघटन गरिएको बताउनु भएको छ । केपी ओलीद्वारा बिघटित संसदको घोर...

पुरा पढ्नुहोस
हैदरावादको क्षेत्रीय स्तरमा महिला र विद्यार्थीहरु जुटे

तिलक राना, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत महिला तथा विद्यार्थी विभागको भेला सम्पन्न भएको छ । भेला चन्द्रा परियारको अध्यक्षता पुष्पा पौडेलको सञ्चालनबाट अगाडि बढेको थियो ।...

पुरा पढ्नुहोस
हैदरावादमा नेपाली उद्यमीहरुलाई सम्मान

तिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले हैदराबादस्थित नेपाली उद्धमी, व्यवसायीहरुलाई एक समारोह बीच सम्मान गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अप्ठ्यारो परिस्थितिमा र...

पुरा पढ्नुहोस
मूल प्रवाहका केन्द्रीय सदस्य आचार्यलाई विदाई

तिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका पूर्व अध्यक्ष राम प्रसाद आचार्यलाई क्षेत्रीय समितिले एक वृहत कार्यक्रम बीच विदाई गरेको छ । आचार्य कार्यरत...

पुरा पढ्नुहोस
आफ्नो पार्टीको विवादलाई लिएर संसद विघटन गर्नु लोकतन्त्र माथिको कुठाराघात : खड्का

माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर खड्काले आफ्नो पार्टीको विबादलाई लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनुभएको छ । मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर २र ३...

पुरा पढ्नुहोस
संसद विघटनले देशमा अर्को संकट थपियो : चित्रबहादुर

श्यामलाल पोखरेल बुटवल, पुस १० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटनले देशमा अर्को संकट थपिएको बताउनुभएको छ । गणतन्त्र र धर्मनिरपेक्षता संकटमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देशमा अर्को संकट...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैनः केसी

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबैले...

पुरा पढ्नुहोस