समाचार

मन्त्री बन्न रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै रास्वपा नेताले दुर्गा प्रसाईंसँग मागे दुई करोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको छ । रास्वपा सांसद श्रेष्ठले प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको...

पुरा पढ्नुहोस
राजमोको धारणाबारे प्रधानमन्त्री नै भ्रममा : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम कार्यक्रमबारे अध्यक्ष चित्रबहादुर केसीसित कुराकानी गर्ने क्रममा प्रधानमन्त्री प्रचण्ड नै भ्रममा परेको स्पष्ट पारेको छ । उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०७९ चैत २६ सोमबार प्रेसवक्तव्य जारी गर्दै राजमोले...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पोख्रेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। त्यस्तै महासचिवमा प्रकाश थापा मगर, उपाध्यक्ष विनोद पौडेल, सचिव ताराप्रसाद शर्मा...

पुरा पढ्नुहोस
मूल प्रवाह चेन्नई पश्चिमद्धारा आर्थिक सहयोग

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको पहलमा टिकाराम पौडेललाई आर्थिक सहयोग गरेको छ । ६० वर्षीय पौडेल जैमिनि नगरपालिका-८ छिस्ती फुर्केसल्ला...

पुरा पढ्नुहोस
सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर गरेका छैनौँ : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टीको तर्फबाट हस्ताक्षर नगरिएको स्पष्ट पारेको छ । बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट अध्यक्ष चित्रबहादुर केसीको डिजीटल हस्ताक्षर गरिएको भन्दै राजमोले आपत्ति जनाएको...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा हैदरावादमा संगठन विस्तार

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सिकन्द्रबाद ‘बि’ एरिया समिति अन्तर्गत ईस्ट मारेठपल्लीस्थित टिचर कालोनीमा धन बहादुर शाही र बिकास परियारको पहलमा ९ सदस्यीय टोल समिति...

पुरा पढ्नुहोस
मूल प्रवाहद्धारा गुडगावमा संगठन विस्तार

गुरुग्राम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत गुरुग्राम नगर समितिद्वारा सञ्चालित पुर्बी एरिया समिति अन्तर्गत एमजी रोड टोल समितिको प्रथम भेला सम्पन्न भएको छ । सुदिप केसीको सञ्चालन,...

पुरा पढ्नुहोस
दिपक विकले किन बसबाट हाम फाले

वठिण्डा । रोल्पा नगरपालिका ५ जेदवाङ निवासी जसे बिकका १९ वर्षिय छोरा दिपक बिकको पंजाबको बरनाला जिल्ला नजिक धनौलामा ३ अप्रेल २०२३ को दिन साँझ करिब ४ः१५ बजे दौडिरहेको बसबाट खसेर मृत्यु भएको छ...

पुरा पढ्नुहोस
नोवा कारले टक्कर दिंदा प्यूठानका रुम बहादुरको निधन

वठिण्डा । प्युठान नगरपालिका १० निवासी चित्र बहादुर थापाका ४१ वर्षीय छोरा रुम बहादुर थापाको पञ्जाब बठिन्डा शहरस्थित महेश्वरी चौकमा ५ अप्रेल २०२३ को साँझ करिव ९ः०० बजेतिर कारले टक्कर दिंदा घटना स्थलमै मृत्यु...

पुरा पढ्नुहोस
रविवारे केसीको कटाक्ष : भगवानले त चुनाव पनि सजिलै जित्लान् नि !

काठमाडौ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा अमेरिकी साम्राज्यावाद प्रत्यक्ष रुपमा उपस्थित भएको दोहोर्याउनुभएको छ । बिहीबार चितवनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै अध्यक्ष केसीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय...

पुरा पढ्नुहोस