समाचार

राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमोर्चा सम्पर्क समितिहरुको अनौपचारिक संयुक्त बैठकले विभिन्न जिल्ला तथा क्षेत्रीय सम्पर्क समिति पुनर्गठन गर्ने र...

पुरा पढ्नुहोस
वडा कार्यालयले के के काम गर्न पाउँछ ? यी हुन्, वडाले गर्ने ३७ काम

काठमाडौं । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । सबैइ पालिका र वडा कार्यालयहरूमा नयाँ जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दैछन् । उम्मेदवार बन्न र चुनिन राम्रै मेहनत चुनावी प्रचार गर्नुपरेको स्थानीय तह अन्तर्गतको वडा कार्यालयले केके...

पुरा पढ्नुहोस
लुम्बिनीका शिक्षामन्त्री कक्षा १२ को परीक्षा दिँदै, प्रदेश सभाको रेकर्डमा स्नातक उत्तीर्ण !

रुपन्देही । लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले अहिले कक्षा १२ को परीक्षा दिँदैछन् । उनले यसअघि प्रदेशसभा सचिवालयलाई बुझाएको शैक्षिक योग्यतामा स्नातक उत्तिर्ण भएको उल्लेख छ । मन्त्री खान मायादेवी गाउँपालिका...

पुरा पढ्नुहोस
एमाले जिल्ला इन्चार्ज नै मुख्य अन्तर्घाती

धनगढी । नेकपा (एमाले)ले पार्टी भित्रकै अन्तरघातका कारण कैलालीमा भारी पराजय भोग्नु परेको ठहर गरेको छ । २०७४ सालको निर्वाचनमा कैलालीका १३ पालिकामध्ये एमाले सात पालिकामा विजयी भएको थियो । यसपटक भने चुरे र...

पुरा पढ्नुहोस
रामप्रकाश पुरीको ‘कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम सिंह’ बजारमा

काठमाडौं । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले लेख्नुभएको ‘कम्युनिष्ट आन्दोलनमा मोहनविक्रम सिंह’ नामक पुस्तक प्रकाशित भएको छ । पुरीले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयको स्नातकोत्तर गर्ने क्रममा तयार पार्नुभएको थेसिसलाई पुस्तकाकारको रुपमा प्रकाशन गर्नुभएको हो...

पुरा पढ्नुहोस
खोजी गरौं

नाम : सिद्धार्थ पौडेल पिताको नामः खगराज पौडेल माताको नामः कमल मायाँ शर्मा (पौडेल) जन्ममिति : २०५२/२/१० स्थायी ठेगाना : कुश्मा न.पा. २ खुर्कोट पर्वत हालको ठेगाना : चन्द्रागिरी न.पा. सतुंगल काठमाडौं अध्ययन : इलेक्ट्रिकल इन्जिनियर (व्याचलर) पोखरा लामाचौर डब्लआरसी हराएको...

पुरा पढ्नुहोस
संघीयता र एमसीसी खारेज गर्नुपर्छ : सांसद पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाका साथै एमसीसी खरेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको...

पुरा पढ्नुहोस
एमसीसी पास गरेकोमा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले दिए सरकारलाई धन्यवाद

काठमाडौँ ।  नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै गिजोल्नु गिजोलेर भए पनि एमसीसी पारित...

पुरा पढ्नुहोस
मोहनविक्रमको ‘जलजला’ मंसिरमा आउने

काठमाडौं । वरिष्ठ साहित्यकार एवम् नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास जलजला मंसिर १ गते विमोचन हुने भएको छ । जलजलाको लेखन तथा टाइपको काम सकिएको बताउँदै सिंहले साउन विमोचन गर्ने तयारी भएपनि...

पुरा पढ्नुहोस
१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा कुईनेटो र ऐना उत्कृष्ट

काठमाडौं । १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ...

पुरा पढ्नुहोस