सुदुर पश्चिमोत्तर

चन्डिगढमा मूल प्रवाहको सदस्यता अभियानसँगै कलाकार सम्मान समारोह

चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चन्डिगढ नगर समितिको आयोजनामा सदस्यता अयिभानसँगै कलाकार सम्मान समारोह सम्पन्न भएको छ । केन्द्रीय सदस्य दिनेश खड्काको प्रमुख आतिथ्यमा जनवरी ५, २०२५ आइतबारका दिन उक्त...

पुरा पढ्नुहोस
सम्पर्कविहीन लक्ष्मी सावतको खोजीमा मूलप्रवाह

चन्डिगढ । भारतको लुधियानाबाट डिसेम्बर २३, २०२४ देखि सम्पर्कविहीन १७ वर्षीया किशोरी लक्ष्मी सावतको खोजीकार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लागेको छ । लुधियानाको ग्यासपुरामा परिवारसहित बसोबास गर्दै आइरहेकी निज किशोरी अचानक सम्पर्कविहीन...

पुरा पढ्नुहोस
चन्डिगढमा मनाइयो एक सय बत्तिसौँ माओजयन्ती

 चन्डिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च चन्डिगढको आयोजनामा विश्व सर्वहारा वर्गका नेता माओको एक सय बत्तिसौँ जन्मदिवस मनाइको छ । डिसेम्बर २६, २०२४ का दिन एक औपचारिक समारोहसँगै सो कार्यक्रम सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
सुदुर पश्चिमोत्तरमा मूल प्रवाहद्धारा साँस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न (फिचर सहित)

चन्डिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रहेको साँस्कृतिक विभागले सांस्कृतिक प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ । डिसेम्बर २२, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
हिसारमा भैलो समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

हिसार । भारतको हरियाणा राज्यको हिसारमा तिहारको देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम डिसेम्बर १५, २०२४ का दिन सम्पन्न भएको हो । कार्यक्रममा मन्तव्य राख्दै...

पुरा पढ्नुहोस
चण्डीगढमा साँस्कृतिक प्रतियोगिता हुने

चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत साँस्कृतिक विभागको आयोजनामा साँस्कृतिक प्रतियोगिता सम्पन्न हुने भएको छ । समाजका क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले दिनुभएको जानकारी अनुसार उक्त प्रतियोगिता...

पुरा पढ्नुहोस
मूल प्रवाहले अलपत्र युवाको उद्धार गरी नेपाल पठायो

चन्डिगढ । भारतको हिमाचलबाट नेपाल फर्कने क्रममा चन्डिगढमा असामाजिक तत्त्वद्वारा लुटपाट गरेपछि अलपत्र परेका सौरव दर्लामीलाई नेपाल पठाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले डिसेम्बर ४, २०२४ का दिन उद्धार गरी नेपाल...

पुरा पढ्नुहोस
जालन्धरमा प्रगतिशील देउसीभैलो कार्यक्रमको समीक्षा

खिमराज चालिसे, जालन्धर । जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर नगर समितिको आयोजनामा २०८१ सालको प्रगतिशील देउसीभैलोको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय सदस्य एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय सचिव कुलबहादुर बगालेको...

पुरा पढ्नुहोस
रोपडमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

खिमराज चालिसे, रोपड । भारतको पन्जाब रोपडमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एकदिने प्रशिक्षण कार्यक्रम डिसेम्बर ८, २०२४ आइतवारका दिन सम्पन्न भएको छ । केन्द्रीय सचिव एवम् सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष प्रेम...

पुरा पढ्नुहोस
हिसारमा मूल प्रवाहको प्रशिक्षण सम्पन्न

हिसार । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाहको एक दिने प्रशिक्षण सम्पन्न भएको छ । आइतवार ८ डिसेम्वर २०२४ को मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले ब्यानर खोलेर उद्घाटन गर्नु भएको हो । प्रशिक्षण समारोहमा...

पुरा पढ्नुहोस