समाज र परिवार छल्ने केशव बिक र तुल्सी परियारको खोजी गरौं 

खिमराज चालिसे चंडिगढ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका वार्ड नम्बर ३ निवासी बिष्णु विकका छोरा केशव विक उर्फ रमेश र रिडीकी तुल्सी परियार चंडिगढ बाट फरार भएसंगै मूल प्रवाहले निज दुवैको खोज तलासमा...

पुरा पढ्नुहोस
आफन्तको खोजी गरौं

सुर्खेत घर बताउने दुई बहिनीलाई भारतिय मिडियाले फेलापारेको छ । उक्त समाचारको सत्यता पत्ता लगाउन  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय सदस्य सबिना कुन्वार सम्बन्धित स्थानमा पुग्नु भएको थियो । ती...

पुरा पढ्नुहोस
प्युठानमा गिरफ्तार हुँदाहुँदै उम्केका दुईओटा घटना

मोहनविक्रम सिंह ## भूमिगत कालमा म कैयौँ पल्ट गिरफ्तार हुँदाहुँदै उम्केको छु । त्यस प्रकारका केही घटनाको मैले यहाँ उल्लेख गर्दै छु । त्यस सिलसिलामा मैले यस अङ्कमा खालि प्युठानसित सम्बन्धित घटनाको चर्चा गर्नेसम्ममा सीमित...

पुरा पढ्नुहोस
नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

जनकपुरधाम । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी)...

पुरा पढ्नुहोस
हिसार नगर समितिको सुचना

वीर बहादुर बस्नेत नाम गरेको व्यक्ति ४ जुलाई २०२३ भारतको हरियाणा राज्यस्थित हिसार अनाजमण्डिमा मृत्युु अवस्थामा भेटिएका छन् । उनले हिसारमा वेटरपार्टी, पल्लेदारी तथा होटल लगायत विभिन्न मजदुरी गर्दै जिविका आर्जन गर्दै आएका तर विभिन्न...

पुरा पढ्नुहोस
प्रचण्डको अभिव्यक्तिले स्पष्ट पार्छ नेपालमा सरकार कसले बनाउँछ : भट्ट

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ भन्ने कुरा स्पष्ट पारेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टले प्रधानमन्त्री प्रचण्डले, आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए । आज बिहान करिब ५ बजेतिर...

पुरा पढ्नुहोस
दाङमा पहुँचवालाले मल स्टक राखेकोमा राष्ट्रिय जनमोर्चाको आपत्ति

दाङ । राष्ट्रिय जनमोर्चा दाङले पहुँचवालाले मल स्टक राखेकोमा आपत्ति जनाएको छ । सरकारले मलको पर्याप्त स्टक रहेको बताइरहेकै बेला किसानमा भने मलको अभाव देखिएको तर पहुँचवालासँग भने हिउँदे खेतीका लागि समेत मलको स्टक पुगिसकेको भन्दै...

पुरा पढ्नुहोस
अन्तरजातीय विवाह गर्दा आगलागी गर्ने पक्राउ

खलङ्गा । जुम्लामा अन्तरजातीय विवाह गरेपछि केटी पक्षले केटाको घरमा आगजनी गरेको छ । सो घटनाको आरोपमा प्रशासनले किशोरीकी दाजुलाई गिरफ्तार गरेको छ । २०८० असार १७ गते आइतबार बिहान तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा...

पुरा पढ्नुहोस
बाढीका कारण तीन घर क्षतिग्रस्त

हुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्‍याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले क्षति पुर्‍याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिनुभयो । आज बिहान परेको भीषण वर्षापछि...

पुरा पढ्नुहोस