उनले हिसारमा वेटरपार्टी, पल्लेदारी तथा होटल लगायत विभिन्न मजदुरी गर्दै जिविका आर्जन गर्दै आएका तर विभिन्न समयमा भेटघाट हुनेक्रममा गुल्मी हाल बुटबल घर बताउने गरेका । उनले आफ्नो स्पष्ट ठेगाना बताएका थिएनन् । त्यसैले उनको परिवारसँग सम्पर्क भएको छैन ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
नगर समिति, हिसार
https://www.facebook.com/100005063977403/videos/1405086730272025/