समाज र परिवार छल्ने केशव बिक र तुल्सी परियारको खोजी गरौं 

खिमराज चालिसे

चंडिगढ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउपालिका वार्ड नम्बर ३ निवासी बिष्णु विकका छोरा केशव विक उर्फ रमेश र रिडीकी तुल्सी परियार चंडिगढ बाट फरार भएसंगै मूल प्रवाहले निज दुवैको खोज तलासमा तिव्रता दिएको छ ।

केशव विकले घरमा श्रीमती र छोरा हुदाहुदै चंडिगढ मा तुल्सी परियार संग विवाह गरेको आरोप लगाउदै मिना बिकले मूल प्रवाहमा दिएको निवेदनको आधारमा दुबै पक्षसंग समाजले प्रत्यक्ष छलफल चलाएको थियो।

छलफलमा तिनै जना नेपाल जाने र आवश्यकता अनुसार गाउपालिका मा छलफल चलाउने सहमती अनुसार मूल प्रवाहले पाल्पा रैनादेवी छहरा गाउपालिका लाई २६ जुनको सिफारिस सम्म गरेको थियो! उनिहरुले ७ जुलाइको स्वदेश जाने सहमती गरेका थिए तर तुल्सी र केशव दुबैजना १ जुलाइको नै मूल प्रवाह, बुबा बिष्णु बिक र श्रीमती मिना बिकलाई संग समेत छल गरेर चंडिगढ बाट फरार भएपछि बुबा बिष्णु विक र श्रीमती मिना बिकको आग्रहमा मूल प्रवाहले खोज तलास शुरु गरेको हो।

उनिहरु दुबैजना भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा मान बहादुर केसी +९१९८१४८०७४०२
खिमराज चालिसे +९१८९६८५०३०५० र बिष्णु बिक +९१७६९६८७११५७ मा खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार