सिलवासको खेरडी एरियामा प्रशिक्षण भेला सम्पन्न

सिलवास । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति सिलवास अन्तर्गत पर्ने खेरडी एरिया समितिमा प्रशिक्षण भेला सम्पन्न पारिएको छ । २३ जनवरी २०२३ का दिन सम्पन्न सो प्रशिक्षण भेलामा केन्द्रीय सदस्य गोविन्द...

पुरा पढ्नुहोस
अहमदावादमा मूल प्रवाहद्धारा एरिया स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न

अहमदावाद । मूल प्रवाह एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने इण्डिया कलौनि ठक्कर नगर एरिया समितिको प्रशिक्षण भेला १ फरवरी २०२३ मा सम्पन्न भएको छ । सुरेश नेपालीको सञ्चालन बिस्नु खत्रीको अध्यक्षतामा सम्पन्न...

पुरा पढ्नुहोस
अहमदावाद गोपाल नगरमा एरिया समिति पुनर्गठन

अहमदावाद । मूल प्रवाह एकता समाज अहमदाबाद नगर समिति अन्तरगत पर्ने गोपाल नगर एरिया समितिको भेला ६ फरवरी २०२३ मा सम्पन्न भएको छ । राजकुमार थापाकोे पहल तथा बिक्रम रानाको सञ्चालन एवं रमेश सोनीको...

पुरा पढ्नुहोस
हिसारमा धमाधम मूल प्रवाहको संगठन निर्माण

खिमराज चालिसे हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा धमाधम संगठन निर्माण शुरु गरिएको छ । यसै बीच नगर समितिद्धारा सञ्चालित इन्ड्रष्ट्रीयल एरिया समिति अन्तर्गत माडल टाउन स्थित श्रमजिवी नेपालीहरुको...

पुरा पढ्नुहोस
सांस्कृतिक विचलन किन हुन्छ ?

-समीर सिंह साहित्यकार ईश्वरचन्द्र ज्ञवालीद्वारा लेखिएको पुस्तक सौन्दर्य र संस्कृति चिन्तनको विमोचन कार्यक्रममा नेपाली समाजको चरित्र कस्तो हुने ? बहसको विषय बन्यो । एउटा साहित्यकारले यो विषयलाई सम्बोधन नगरीकन स्पष्ट साहित्यिक सिर्जना निर्माण गर्न सक्ने...

पुरा पढ्नुहोस
भारतका विभिन्न शहरमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो अवसरमा वनभोज...

पुरा पढ्नुहोस
गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ

काजीगाउँले श्रेष्ठ ## गणतन्त्र देशको शासन पद्धति स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालित हुने राजनीतिक व्यवस्थालाई गणतन्त्र भनिन्छ । हिजोआज लोकतन्त्र, गणतन्त्रमा बहुलता, मानव अधिकार तथा विधिको शासन जस्तो अन्य गुणात्मक विशेषता पनि...

पुरा पढ्नुहोस
मृत्यु पछि पनि आधार कार्ड अनिवार्य ?

अहमदावाद । सन १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धी अनुसार दुबै देशका नागरिकहरु एक अर्काको देशमा स्वतन्त्र रुपमा आवत जावत गर्न पाउनुका साथै रोजगार, सम्पत्ती आर्जित लगायत विभिन्न प्रकारका अधिकारहरु निश्चित गरिएको छ...

पुरा पढ्नुहोस
वर्तमान सरकार काँचको बनेको छ : शर्मा

धर्मराज शर्मा कोट्टयाम (केरला) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले ‘राष्ट्रियता गणतन्त्र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मुल नारा सहित राष्ट्रिय जनमोर्चाले...

पुरा पढ्नुहोस
पुदुचेरीमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

पुदुचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी नगर समितिको आयोजनामा “राष्ट्रियता, गणतन्त्र को रक्षा गरौं, संघीयताको खारेजि गरौं” भन्ने मुल नारा सहित राजमोले सञ्चालन गरेको एक महिने कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै बिरोध...

पुरा पढ्नुहोस