मूल प्रवाहको सेकपेट टोल समिति निर्माण

८ मार्च २०२३ का दिन उत्तर हैदराबाद जुब्लिहिल्सको ओ यु कोलोनी, सेकपेटमा कार्यरत नेपालीहरुको भेलाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सेकपेट टोल समिति निर्माण गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता...

पुरा पढ्नुहोस
मूल प्रवाहका केन्द्रीय सदस्य जनकराज शर्मा पितृ शोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेलका बुवा काशिराम पौडेल (पाध्या) को ९ मार्च २०२३, तदानुसार २०७९ फाल्गुन २५ गतेका दिन  ८९ वर्षको उमेरमा...

पुरा पढ्नुहोस
पाण्डीचेरीमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, पाण्डीचेरी नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा ११३ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य एवम् सानदार रुपमा सम्पन्न भएको छ ।जमुना शर्माको अध्यक्षता, बिस्नु शर्माको सञ्चालन...

पुरा पढ्नुहोस
पश्चिम भारतमा खुल्ला फुटबल प्रतियोगिता तथा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिद्वारा आयोजित खुल्ला फुटबल प्रतियोगिता र ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेद बहादुर...

पुरा पढ्नुहोस
बैंगलोरमा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

धर्म पहरी, बैंगलोर, ८ मार्च २०२३ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, बैंगलोर उत्तर नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । दक्षिण भारत क्षेत्र...

पुरा पढ्नुहोस
कोट्टयाममा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

धर्मराज शर्मा, कोट्टयाम केरला, ८ मार्च २०२३ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोट्टयाम नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।महिला विभागकी संयोजकको...

पुरा पढ्नुहोस
रोहतकमा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईयो

धर्म सुनार प्युठानी, रोहतक, ८ मार्च २०२३ । रोहतक नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।महिला बिभागकी संयोजक सिता परियारको अध्यक्षता र नगर सदस्य कल्पना...

पुरा पढ्नुहोस
चंडिगढमा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

  खिमराज चालिसे, चंडिगढ, ८ मार्च २०२३ । मूलप्रवाह अखिल भारत नेपाली एकता समाज, चंडिगढ नगर समिति अन्तर्गतको महिला विभागको आयोजनामा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै...

पुरा पढ्नुहोस
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको विस्तारित बैठक सम्पन्न ।

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितीको दशौं क्षेत्रीय सम्मेलन तैयारीको लागी विस्तारित बैठक पंजाबको बठिन्डामा भब्य रुपमा सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको मूल प्रवाह सुदुर...

पुरा पढ्नुहोस
गुल्मीका बासुदेव घिमिरेको खोजीमा मूल प्रवाह

गुल्मी जिल्लाको धुर्कोट गाउपालिका वार्ड नम्बर ८ दहनेटा निवासी वर्ष ३१ का बासुदेव घिमिर भारतको नई दिल्ली स्थित बसन्त कुञ्जबाट ४ मार्च २०२३ देखि लापत्ता छन । निजलाई खोजी गर्न उनका जेठान किसनचन्द्र गौतमले...

पुरा पढ्नुहोस