राज्यका नागरिक

मूल प्रबाहको नाम लिदा, गर्बले फुल्छन् छाती। काम गर्नुहुन्छ अभिभावकहरुले , ज्यानै राखी थाती ।। भारतका गल्ली बस्ती, राता झण्डा बोक्दै। शोषित पिडित जनजनलाइ, संगठित गर्दै।। संघको निति नियमको, पालना गर्दै। समस्याको समाधानमा, अग्रगामी बन्दै।। लाग्दैन कोही कसैलाई, प्रदेश बसेजस्तो। यो सुबर्ण अबसरलाइ, बनाउने होइन सस्तो ।। मूल प्रबाहक‍ो झण्डा...

पुरा पढ्नुहोस
नेपालबाट भारतको जयपुर जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु

जयपुर । नेपालबाट भारतको जयपुर जाँदै गरेको बस दुर्घटना हुँदा एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका निवासी २० वर्षीया सूरज रहेका छन् । ऊनी जयपुरको बनिपार्क क्षेत्रमा...

पुरा पढ्नुहोस
कम्युनिष्ट एकताः कति सम्भव कति असम्भव ?

नेकपाएमालेका नेता घनश्याम भूसालको कान्तिपुर दैनिकमा चैत्र २ गते प्रकाशित एक लेखले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता हुन नसके आसन्न निर्वाचनमा पराजय मात्र होइन , नेपालको कम्युनिष्ट आन्दोलन नै सत्यानास तर्फ लाग्ने सम्भावना देखाइएको छ। सो...

पुरा पढ्नुहोस
कलाकारहरू विचार, सङ्गठन र अनुशासनले लैस हुनुपर्दछ : महामन्त्री सिंह

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कलाकारहरू विचार, सङ्गठन र अनुशासनले लैस हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । रक्तिम सांस्कृतिक अभियानको छत्तिसौँ स्थापना दिवसको अवसरमा २०७८ चैत २६ गते आयोजित भर्चुअल कार्यक्रममा मन्तव्य...

पुरा पढ्नुहोस
पाँच लोक कथा : टुटफुटले विनास, एकताले बल

संसारका हरेक समाज र संस्कृतिमा अनेकौँ लोककथाहरू छन्। कतिपय त्यस्ता कथाहरूमा जनावर र चराहरूसमेत मान्छेजस्तै बोल्छन्। उनीहरू पनि मान्छेकै झैँ राजा या सेनापतिद्वारा शासित हुन्छन्, षड्यन्त्र र छलछाम गर्छन्। त्यस्ता कथाहरूमा जनावरहरू पनि मान्छेजस्तै...

पुरा पढ्नुहोस
चुनावमा तालमेल : प्रतिगमन विरोधी सहकार्यको एउटा रुप

राष्ट्रिय जनमोर्चा र सरकार सञ्चालन गरिरहेका चार राजनीतिक दलहरूले आगामी चुनावमा चुनावी तालमेल गर्ने भएका छन् । त्यसका लागि उनीहरूले केन्द्रदेखि तलसम्म साझा संयन्त्र बनाउने बताएका छन् । त्यसको गृहकार्य सुरु भइसकेको छ ।...

पुरा पढ्नुहोस
पाँच दलीय चुनावी तालमेलको सैद्धान्तिक पक्ष

अब हामी पाँच दलीय गठबन्धनमा छैनौँ । एमसीसी सम्बन्धी प्रश्नमा मतभेदका कारणले हामीले त्यसबाट अलग हुने निर्णय गरेका हौँ । तर जसरी पहिले सरकारमा सामेल नभए पनि हामीले गठबन्धन, सरकारलाई समर्थन गरेका थियौँ, त्यही...

पुरा पढ्नुहोस
जापानमा नेपाली युवती मृत फेला

टोकियो (जापान) । जापानको टोकियोमा एक नेपाली युवती मृत फेला परेकी छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–१४ घर भएकी २७ वर्षीया लक्ष्मी केसी मृत फेला परेकी हुन् । नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियोस्थित सिन्जुकु सिटिमा...

पुरा पढ्नुहोस
दुर्घटनाका घाइते गिर बहादुरलाई मूल प्रवाहको सहयोग

चंडिगढ । भारतको हरियाणा राज्यको अम्बालामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका गिर बहादुर नेपालीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा खुट्टा भाँच्चिएका गिर बहादुरको आर्थिक अवस्थाका कारण उपचारमा...

पुरा पढ्नुहोस
मूल प्रवाहको हैदरनगरमा टोल समिति पुनर्गठन

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हैदरनगरमा टोल समिति पुनर्गठन भएको छ । उत्तर हैदरावाद नगर समितिद्वारा सञ्चालित हैदरनगर एरिया अन्तर्गत पर्ने बालानगर टोल समितिको दोस्रो टोल भेला सम्पन्न भएको हो । मध्यदक्षिण...

पुरा पढ्नुहोस