नयाँ दिल्ली : दिल्लीमा शनिबार साँझ परेको वर्षाका कारण पुरानो राजेन्द्र नगरमा रहेको राउ आईएएस कोचिङ सेन्टरमा बाढी पसेको छ । पानीमा डुबेर तीन विद्यार्थीको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे सूचना पाएपछि एनडीआरएफ...
पुरा पढ्नुहोसनयाँ दिल्ली : वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ। केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान...
पुरा पढ्नुहोसभोजपुर : अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले सरकारले सिमलताल बस दुर्घटना र सौर्य एयरलाइन्सको दुर्घटनाका मृतकप्रति भेदभाव गरेको आरोप लगाउनुभएको छ । २०८१ साउन १५ गते मङ्गलबार राष्ट्रियभाको विशेष समयमा...
पुरा पढ्नुहोसदिनेश रैदास, दाङ । दाङका मिटरब्याजपीडित यादवप्रसाद चौधरीले राष्ट्रिय जनमोर्चालाई धन्यवाद दिएका छन् । आफ्नो समस्या समाधान भएपछि २०८१ साउन १२ गते लिखित वक्तव्य जारी गर्दै उनले राजमोलाई धन्यवाद दिएका हुन् । पीडित चौधरी पहिला समस्या...
पुरा पढ्नुहोसकाठमाडौँ- पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ गृष्मकालीन ओलम्पिक औपचारिक रुपमा शुरु भएको छ । पेरिसको सेन नदीमा धमाकेदार समारोहको आयोजना गर्दै ओलम्पिकको उद्घाटन गरिएको हो । पेरिसमा इतिहासमै पहिलो पटक रंगशालाबाहिर ओलम्पिक उद्घाटन समारोह आयोजना गरिएको हो...
पुरा पढ्नुहोसनयाँ दिल्ली : भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएका रिपोर्ट गरिएको समाचार भारतीय सञ्चारमाध्यममा रहेको छ । पहिरोमा एक जना...
पुरा पढ्नुहोसकाठमाडौँ – यदि तपाई ८ हप्ता सम्म शाकाहारी आहारको पालना गर्नुहुन्छ भने, तपाईको उमेर ढिलो हुन सक्छ। हालै गरिएको एक अध्ययन (स्वास्थ्य अध्ययन) मा वैज्ञानिकहरुले यसले मुटु, मृगौला, कलेजो र हर्मोनको जैविक उमेर घटाउन सक्ने...
पुरा पढ्नुहोसविष्णु शर्मा हिजको प्यारो जन्म घर आज माइत भयो। घर मात्र कहाँ होर थर पनि गयो।। नया घर नया थर नया नाता भयो। हिजको ठुलो मुक्तकण्ठ आज सुक्दै गयो।। पाहुना बनी जानू पर्यो जन्मे हुर्केको घरमा। जीवन लीला सकिन्छ अरिकाकै भरमा।। पाइला पाइला परीक्षा छ नया त्यो घरमा। उत्कृष्ट...
पुरा पढ्नुहोसआबुधावी । युएईको आबुधावीमा महिला विभागको तेस्रो भेला सम्पन्न भएको छ । युएई नेपाली एकता समाजअन्तर्गत रहेको महिला विभागको सो कार्यक्रम जुलाई २७, २०२४ दिन आबुधाबीको क्यापिटल पार्कमा सम्पन्न भएको हो । भेलामा समाजका केन्द्रीय अध्यक्ष अर्जुनप्रसाद...
पुरा पढ्नुहोस









