जनक बिसी स्वागत गर्छौ जनतालाई तिजको भाकामा २०८१ को सुभकामना ! ३ #१_ कसरी सुनाऊ देशको बेहाल _ २ कसियो झनै अझै अन्याय जन्जाल _३ #२_ जनतालाई पिरलो दिनदनै बढदैछ _२ मंहङगी चुलिएर आकाश छुँदै छ _३ । स्वागत गर्छौ...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ ०८ अगस्त २०२४ । भारतको पंजाब राज्यको बागा बर्डरबाट २२ जुलाई २०२४ को मामाघर खन्ना जान्छु भनि हिडेकी युवती पारु वर्ष २६ यहि ३० जुलाई २०२४ देखि सम्पर्क विहिन भएपछि मूल...
पुरा पढ्नुहोसजनक बिसी ## कसरी सुनाऊँ देशको बेहाल कसियो झनै अझै अन्याय जन्जाल जनतालाई पिरलो दिनदनै बढ्दै छ महङ्गी चुलिएर आकाश छुँदै छ अत्याचारले गरिबका झुप्रा तड्पिए सहरभरि नेताका महल टल्किए फेरि पनि हुकुमी शासन चल्दै छ जनताका अधिकार कुल्ची हिँड्दै छ जनतालाई भर्याङ...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले बङ्गलादेशका जनता कुनै पनि प्रकारको तानाशाही शासनको विरुद्ध रहेको निष्कर्ष निकालेको छ । २०८१ साउन २३ गते बुधबार उपलब्ध पी.बी.एम. सहितको केन्द्रीय कार्यालय बैठकपछि जारी गरिएको प्रेसवक्तव्यमार्फत यस्तो निष्कर्ष निकालिएको हो...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चाले आफ्ना पार्टी कार्यकर्ताहरूका लागि विभिन्न विषयमा सैद्धान्तिक, व्यवहारिक ज्ञान प्रदान गर्न प्रशिक्षण स्कुल सञ्चालन गरिरहेको छ । २०६५ सालमा भक्तपुरमा एउटा घर भाडामा लिएर सुरु भएको पार्टी स्कुल हाल कपनस्थित पार्टीको आफ्नै...
पुरा पढ्नुहोसखिमराज चालिसे भारतको चंडिगढबाट दाङकि मनिषा खत्री वर्ष २३ आफनो साढे चार वर्षको छोरा र श्रीमानलाई छोडेर एक्कासी २५ जुलाई २०२४ देखि सम्पर्क बिहिन भएकी छिन् । उनको श्रीमानले मूल प्रवाह अखिल भारत नेपाली...
पुरा पढ्नुहोसनिलगिरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत आलनगर एरिया संगठन समितिको पुनर्गठन गरिएको छ । बसन्त परियारको सञ्चालन, पदम परियारको अध्यक्षता सहिदहरुप्रति एक मिनेट मौनधारण पछि स्वागत...
पुरा पढ्नुहोसफरीदावाद ३–४ अगस्त । मूल प्रवाह अखिल भारत नेपाल एकता समाज फरीदाबाद नगर समितिको १९औं सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सूर्यबहादुर क्षेत्रीयले र सञ्चालन धरम खनालले गर्नुभएको थियो । अतिथि,...
पुरा पढ्नुहोसविकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत विकानेर नगर समितिको प्रथम नगर सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले गर्नुभएको...
पुरा पढ्नुहोसखिमराज चालिसे पटियाला, ४ अगस्त । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको पटियालामा मूल प्रवाहको प्रथम नगर सम्मेलन बन्दसत्र र घोषणासभा ३–४ अगस्त २)२४ को भव्यरुपमा सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलले मैनबत्ती...
पुरा पढ्नुहोस









