करनाल नगर समितिको १७औं सम्मेलन सम्पन्न

करनाल, २०-२१जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज १७औं नगर सम्मेलन सम्पन्न भएको छ । संचालन -मान सिंह जिसि र टिकाराम बिकको अध्यक्षताबाट अगाडि बढेको उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय...

पुरा पढ्नुहोस
गुजरातको सुरतमा एक नेपालीको रहस्यमय मृत्यू

निखिल रावत वापि, २१ जुलाई । नेपाल घर आछाम जिल्ला चौरपाटि गाउँपालीका वडा नं २ घर भएका गोर बहादुर साउदका छोरा वर्ष ३१ का महेन्द्र साउद गुजरातको सुरतस्थित आडाजन एरिया स्थित हाउसिंग सोसायटीमा बिगत...

पुरा पढ्नुहोस
नयाँ भनिएकाहरु पनि भ्रष्टाचारको सलह नै हुन् : खनाल

विद्यार्थी तथा महिला विभाग पनि गठन वेल बहादुर रजाली जोधपुर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जोधपुरको सातौं नगर सम्मेलन सम्पन्न भएकोछ । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नुभएको...

पुरा पढ्नुहोस
मूल प्रवाह उत्पिडीत नेपालीहरुको संगठित शक्ती हो : दुर्गा पौडेल

खिमराज चालिसे भठिण्डा, २२ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्पिडित नेपालीहरुको संगठित शक्ती भएको दावा राजमो उपाध्यक्ष तथा पूर्व सांसद दुर्गा पौडेलले गर्नुभएको छ । पौडेलले समाजको भठिण्डा नगर समितिको ११औं...

पुरा पढ्नुहोस
हराएको खोजखबर

जिल्ला प्यूठान, माण्डवी गाउँपालिका ३, लामाचौर निवासी शिवलाल खत्रीका ५५ वर्षिय छोरा ओम बहादुर केसी करिब दुई पहिलेदेखि पुनाको सुतारवाडी नेराघेराबाट लापत्ता भएका छन् । अन्दाजी करिब ५.४ फिट उचाई, गोरो वर्ण भएका निज...

पुरा पढ्नुहोस
मानिस हराएको सुचना

स्थाई घर जिल्ला प्युठान स्वर्गद्वारी नगर पालिका वडा नम्बर 4 बस्ने निम बहादुर सार्की को माईला छोरा वर्ष 23 का शिवराम सार्की श्रीमती लाई अलपत्र छोडी हैदराबादको मनिकोन्डा देखि 9 जुलाई 2024 देखि सम्पर्क...

पुरा पढ्नुहोस
सम्पर्क बिहिन कमला गिरी र बालक सागरको खोजीमा मूल प्रवाह

खिमराज चालिसे चंडिगढ । भारतको चंडिगढबाट प्युठानकि कमला गिरी वर्ष ३० आफनो साढे एघार वर्षको छोरा सहित १३ जुलाई २०२४ देखि सम्पर्क बिहिन भएपछि श्रीमानको आग्रहमा मूल प्रवाहले खोज तलास शुरु गरेको छ। प्युठान जिल्लाको...

पुरा पढ्नुहोस
देश कस्तो बनाउने भन्ने तागत युवाहरूमा छ : महामन्त्री सिंह

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले देश कस्तो बनाउने भन्ने तागत युवाहरूसँग रहेको बताउनुभएको छ । शनिबार अखिल नेपाल युवक संघ, काठमाडौंले कपनस्थित राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा युवाहरूलाई प्रशिक्षण...

पुरा पढ्नुहोस
सम्मेलन

विष्णु शर्मा (पाण्डेचरी) भारत भरी चलिराछन् सम्मेलनका लहर हिमान्चल प्रदेश अनि मुम्बै,पञ्जाब सहर। देश र जनताको पक्षमा सास्कृतीक कार्यक्रम फुटपरस्त तत्वहरुका चिरीएका छन भ्रम।। मुल घरमा फर्कदै हुनुहुन्छ ठाउँ ठाउबाट साथी नबिनीकरण नया सदस्यहरुको लागेको छ ताती। थाती राखी लाग्नुहुन्छ साथीहरु...

पुरा पढ्नुहोस
त्यो (कथा)

मोहनविक्रम सिंह ## त्यो कहाँ बस्थ्यो ? के गर्दथ्यो ? यो कसैलाई थाहा थिएन । बिहान घाम झुल्केको केही बेरपछि त्यो बजारमा आइपुग्थ्यो । बजारका माझमा एउटा पिपलको रुख थियो । त्यो दिनभरि त्यहीँ नै बसिराख्थ्यो...

पुरा पढ्नुहोस