दक्षिण भारत

कोयम्बटोर ११औं सम्मेलन तयारी भेला सम्पन्न

कोयम्बटोर, १५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोइम्बटोर नगर समितिको ११औं नगर सम्मेलनको विस्तारित बैठक नगर अध्यक्ष चन्द्रदत्त शर्माको अध्यक्षतामा र केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख अतिथिमा सम्पन्न भएको छ्र...

पुरा पढ्नुहोस
कोयम्बटोर टाउन हल र कनबाई एरिया समितिको संयुक्त भेला सम्पन्न

कोयम्बटोर, १ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतुर नगर समिति अन्तर्गत टाउन हल  एरिया समितिहरुको १३औं सम्मेलन पछिको चौंथो भेला र कनबाई एरिया समितिको ११औं सम्मेलन पछिको चौंथो संयुक्त भेला...

पुरा पढ्नुहोस
कोयम्बटोरमा भव्य रुपमा तिज मनाइयो

कोयम्बटोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको आयोजनामा प्रगतिशिल तीज कार्यक्रम सम्पन्न भएको छ । जमुना पौडेलको सञ्चालनमा र लक्ष्मीदेबी (दिब्यश्री) शर्मा अध्यक्षतामा अगाढी बढेको उक्त कार्यक्रममा देश र...

पुरा पढ्नुहोस
कोट्टयाममा तिज कार्यक्रम मनाइयो

कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम महिला नगर बिभागको आयोजनामा प्रगतिसिल हरितालिका तिज मनाइएको छ । मूल प्रवाहका केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख अतित्थ्यता रहेको सो कार्यक्रमलाई उद्घाटन गर्दै मन्तब्यमा...

पुरा पढ्नुहोस
कोचिन नगर सम्मेलन तयारी भेला सम्पन्न

कोचिन, २६ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिको विस्तारित भेला सम्पन्न भएको छ । २५ अगस्त २०२४ का दिन कोचिनमा नगर समिति र एरिया समितिहरूको संयुक्त भेलामा प्रमुख...

पुरा पढ्नुहोस
कोचिनमा तिजी कार्यक्रम सम्पन्न

कोचिन, ८ अगस्त । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर महिला बिभागको आयोजनामा तिजी कार्यक्रम आलुवाको महानमी होटलमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता क्षेत्रीय महिला बिभागकी सदस्य जानकी बिसीले गर्नुभएको...

पुरा पढ्नुहोस
कश्मिरदेखि कन्याकुमारीसम्मका नेपाली अलमलमा हुनुहुन्छ भने मूल प्रवाहमा आउनूस् : महासचिव पौडेल

दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै माहानगरीस्थित पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति महिला विभागको आयोजनामा नेपाली नारीहरूको महान पर्व हरितालीका (तीज) को...

पुरा पढ्नुहोस
नेल्लोरमा समता विभाग गठन

नेल्लोर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर समिति अन्तर्गत समता बिभागको भेला सम्पन्न भएको छ । फुर्सी सुनार अध्यक्षता एवं लक्ष्मण सुनारको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागीहरुलाई...

पुरा पढ्नुहोस
बेंगलोर उत्तरमा तीजी कार्यक्रम सम्पन्न

बेंगलोर उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर नगर महिला विभागको आयोजनामा तिजी कार्यक्रम सम्पन्न पारिएको छ । तिलक केसीको सञ्चालन र सरस्वति केसीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा ज्ञातअज्ञात शहिदहरुको...

पुरा पढ्नुहोस
बेंगलोर दक्षिणमा तीज कार्यक्रम सम्पन्न

बेंगलोर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा तिज कार्यक्रम सम्पन्न भएको छ । चाँदनी विकको सञ्चालन र देवी विकको अध्यक्षता ज्ञातअज्ञात सहिदहरुको सम्मानमा...

पुरा पढ्नुहोस