दक्षिण भारत
धर्मराज शर्मा कोट्टयाम केरला । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयामको आयोजनामा विश्व कम्युनिष्ट आन्दोलनका धरोहर कामरेड माओको १३२औं जयन्ति कार्यक्रम प्रशिक्षणात्मक रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
पुरा पढ्नुहोसबेंगलोर दक्षिण । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा बेंगलोर दक्षिणमा १३२औं माओ जयन्ती मनाइएको छ । रमेशराम बिकको अध्यक्षता र दान बहादुर पहरीको सञ्चालन पछि नरेश कुमार बिक, दसरथ बिकको आतिथ्यता पछि ज्ञात...
पुरा पढ्नुहोसनिलगिरी । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्चको आयोजनामा निलगिरीमा १३२औं माओ जयन्ती मनाइएको छ । कस्तुरी थापाको सञ्चालन, लोकेन्द्र विकको अध्यक्षता एवं अतिथिहरुको आसनग्रहण पछि ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो...
पुरा पढ्नुहोसचिदम्बरम, २२ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको १५औं नगर सम्मेलन ऐतिहासिक रुपमा भव्य र सानदार साथ सम्पन्न भयो । गोकुल बहादुर गायकको सञ्चालन, मोहराज शर्माको अध्यक्षता रहेको उक्त...
पुरा पढ्नुहोसकोयम्बटोर, १४–१५ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोयम्बतुर नगर समितिको ११औं र निलगिरीको ९औं सम्पन्न भएको छ । दुबै नगर सम्मेलनको उद्घाटन समारोह छुट्टाछुट्टै स्थानमा सम्पन्न भएका थिए । कोयम्बटोर...
पुरा पढ्नुहोसचेन्नई, १६ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिका सदस्य फनाराम कालाथोकीको दुःखद निधन भएको छ । सामान्य जोरो आएको र उपचारको क्रममा...
पुरा पढ्नुहोसपाण्डेचरी, २४ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत मुदलियरपेट एरिया समितिको २९औं बार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । एरिया सचिव रबि पौडेलले सञ्चालन तथा अध्यक्ष सुर्य...
पुरा पढ्नुहोसकोचिन । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोचिन नगर समितिले आगलागिबाट पिडितहरूलाई आर्थिक सहयोग गरेको छ । समितिका कार्यकर्ताहरुको पहलमा उक्त आर्थिक चन्दा संकलन गरि पिडितहरूलाई तत्काल...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त १७औं नगर सम्मेलन उद्घाटन समहरो ३० नोभेम्बर २०२४ का दिन सम्पन्न भएको छ । उत्तर नगर समितिका उपाध्यक्ष...
पुरा पढ्नुहोसकोचिन । दक्षिण भारतको कोचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पन्ध्रौँ नगर सम्मेलन सम्पन्न भएको छ । महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा नोभेम्बर २४, २०२५ का दिन सो सम्मेलन सम्पन्न भएको हो । दिप...
पुरा पढ्नुहोस









