राजनीति
बुटवल, साउन १२ गते । शिक्षा नीति परिवर्तन गर्न शिक्षकहरुले सरकारसंग माग गरेका छन् । अहिलेको शिक्षा नीतिले समयको मागलाई सम्बोधन गर्न नसकक्दा शिक्षा क्षेत्र कमजोर भएको उनीहरुको भनाइ छ । शुक्रबारदेखि बुटवलमा शुरु भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजमो छोडेको समाचारमा सत्यता नरहेको बताउनुभएको छ । कतिपय मिडियामा राजमोको केन्द्रीय सदस्य, बागलुङ जिल्ला अध्यक्ष र नेकपा (मसाल) बाटै राजीनामा दिएको समाचार दिएपछि...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयताको खारेजीमा जोड दिएको छ । सेनाको सङ्ख्या कटौतिसम्बन्बन्धी विवादको सन्दर्भमा पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० साउन ४ गते बिहीबार जारी प्रेसवक्तव्यमार्फत् सो तथ्यमा जोड दिइएको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले राजनीतिक अपराधीलाई उन्मुक्ति दिन सरकारले “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०” अगाडि बढाएको बताएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० साउन ४ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् राजमोले यस्तो धारणा व्यक्त...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले नेपालमा सरकार कसले बनाउँछ भन्ने कुरा स्पष्ट पारेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टले प्रधानमन्त्री प्रचण्डले, आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम...
पुरा पढ्नुहोसयो वर्षको आरम्भमा चीनले इरानसँग ऐतिहासिक २५ वर्षे सम्झौता गर्यो । सम्झौता अनुसार दुई देशबीच व्यापार, अर्थतन्त्र र यातायातलगायत विविध क्षेत्रमा सहकार्य हुनेछ । मध्यपूर्वमा सुरक्षा र स्थिरता हासिल गर्ने पाँचबुँदे अगुवाइसँग तादात्म्य मिलाउँदै...
पुरा पढ्नुहोसउद्धब मगर, दोहा । कतार नेपाली एकता समाजको तेस्रो राष्ट्रिय भेला अध्यक्षमा रामप्रसाद पराजुलीलाई चयन गर्दै सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगरको प्रमुख आतिथ्यमा जुन २८, २०२३ बुधबारका दिन भेला...
पुरा पढ्नुहोसनयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत् जुन २८, २०२३ तदनुसार २०८० असार १३ गते बुधबार मूल प्रवाहले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउन गएको...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हालै सरकारद्धारा प्रस्तुत गरिएको बजेटमा प्रवासी नेपालीहरूलाई मतदानको लागि व्यवस्था गर्न बजेट नछुट्टाउनु प्रवासी नेपालीहरुको मौलिक अधिकारप्रति सरकार गम्भिर नभएको बताएको छ । समाजका...
पुरा पढ्नुहोसदिनेश रैदास, दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा दाङले २०८० जेठ ३० गते मङ्गलबार आयोजना गरेको पत्रकार भेटघाटको मन्तव्य राख्दै...
पुरा पढ्नुहोस









