राजनीति

आन्दोलनरत शिक्षकका जायज माग पूरा गर्न मसालको आग्रह

काठमाडौं । नेकपा (मसाल) ले काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षकहरुका जायज माग पूरा गर्न सरकारसँग माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी शिक्षकका मागहरु पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ...

पुरा पढ्नुहोस
रायगढमा तीजि समारोह सहित साँस्कृतिक कार्यक्रम सम्पन्न

रायगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ र अलिबाग नगर समितिको संयुक्त आयोजनामा तिजी कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ ।सान्त पुनको अध्यक्षता र रितु त्रामुको सञ्चालनबाट अगाडि बढेको सो तिजी...

पुरा पढ्नुहोस
संविधानले सम्झिएका सुशील र सुवास

एकराज पाठक, काठमाडौं । नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ?नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान...

पुरा पढ्नुहोस
कोशीमा देखिएको जातिवादी जात्रा संघीयताको उपज : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमा जबर्जस्ती संघीयता घुसाउँदा त्यसको दुष्परिणाम देखिन थालेको बताउनुभएको छ । कोशी प्रदेशमा देखिएको जातिवादी ‘गाइजात्रा’ संघीयताकै उपज भएको केसीले बताउनुभयो । बुधबार पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित...

पुरा पढ्नुहोस
‘गणतन्त्र र धर्मनिरपेक्षता जनताको आन्दोलनबाट प्राप्त उपलब्धि, संघीयता विदेशी दबाबको परिणाम’

काठमाडौं । नेकपा (मसाल) ले संविधान दिवसका अवसरमा जनतालाई शुभकामना दिएको छ । नवौँ संविधान दिवसका अवसरमा बुधबार एक वक्तव्य प्रकाशित गरी संविधानमा उल्लेखित गणतन्त्र र धर्मनिरपेक्षता जनताको संघर्षबाट प्राप्त उपलब्धि भएको बताएको छ...

पुरा पढ्नुहोस
संविधानलाई असफल पार्ने षड्यन्त्रका विरुद्ध एकगठ हुन राजमोको अपील

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संविधान असफल पार्ने षडयन्त्रविरुद्ध एकगठ हुन सम्पूर्ण जनतासित अपील गरेको छ । नवौं संविधान दिवसका अवसरमा विज्ञप्ति प्रकाशित गर्दै राजमोले वर्तमान संविधानविरुद्ध विभिन्न प्रतिक्रियावादी कोणबाट आक्रमण भइरहेको उल्लेख गरेको छ । जनताको...

पुरा पढ्नुहोस
धार्मिक र साम्प्रदायिक तनावलाई राजावादीहरूले उपयोग गर्न खोजे : मसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले देशका केही स्थानमा देखा परेको धार्मिक तथा जातीय तनावलाई राजावादीहरूले देशब्यापी रुप दिन खोजेको आरोप लगाएको छ । कोशी प्रदेशमा बढिरहेको इसाईहरुको प्रभाव र, भारतबाट आएका राष्ट्रिय स्वयंसेवक...

पुरा पढ्नुहोस
तारापुरमा महिला बिभागको भेला सम्पन्न

तारापुर, १३ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर नगर समिति अन्तर्गत महिला विभागको तेस्रो भेला सम्पन्न । सुनिता पुनको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गोबिन्द...

पुरा पढ्नुहोस
“मशाल” ले बोल्यो भारतको भाषा

काठमाडौँ । फुटपरस्त तत्वहरूले गठन गरेको “नेकपा (मशाल)” ले भारतको भाषा बोलेको छ । नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा देखाई चीनले जारी गरेको नक्सा प्रकरणमा प्रेसवक्तव्य जारी गर्दै सो समूहले भारतको भाषा बोलेको...

पुरा पढ्नुहोस
चीनले नेपालको चुच्चे नक्सा गायब पार्नु आपत्तिजनक : मसाल

काठमाडौं । नेकपा (मसाल) ले चीनद्वारा हालै प्रकाशित नक्सामा नेपालको चुच्चो भाग गायब पारेकोप्रति आपत्ति प्रकट गरेको छ । चीनद्वारा प्रकाशित त्यस प्रकारको नक्साले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकारको आँच पु¥याएको मसालको ठहर छ...

पुरा पढ्नुहोस