राजनीति

मसालको निम्ति संसदीय निर्वाचन ‘उपयोग’ मात्रै, आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान नहुने स्पष्ट पारेको छ । मसालले पार्टीको आधारभूत उद्देश्य नयाँ जनवादी क्रान्ति हो भन्ने कुरालाई पनि स्पष्ट पारेको छ । महामन्त्री मोहनविक्रम सिंहद्वारा...

पुरा पढ्नुहोस
प्रवासी नेपालीलाई मतदानको अधिकारबाट कुण्ठित नपारौँ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था गर्न माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभामा आफ्ना धारणा राख्दै पौडेलले प्रवासी नेपालीले संसदीय निर्वाचनमा मतदान गर्न पाउने अधिकारलाई...

पुरा पढ्नुहोस
चुनावपछि अर्थतन्त्र ऋणात्मक हुने विज्ञको ठोकुवा, प्रदेश खारेज गर्न सुझाव

काठमाडौं । देशको आर्थिक सूचक नकारात्मक छ । विदेशी मुद्रा सञ्चिति घट्दो छ । उत्पादन घट्दो र आयातमुखी देश बन्दै गर्दा आर्थिक असन्तुलनले वित्तीय स्थिति जर्जर बनेको छ । मुलुकमा १६ प्रतिशत आयात गर्दा मुस्किलले...

पुरा पढ्नुहोस
जनताले जुन उद्देश्यका लागि सहयोग गरेका थिए, त्यो रकम त्यही उद्देश्यका लागि सदुपयोग भयो कि भएन ? : मूल प्रवाह

काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मिर्गौला फेर्न भनेर लाखौँ रकम उठाएपछि अहिलेसम्म पनि मिर्गौला नफेरिए पछि सो रकम कहाँ गयो भन्दै फुटपरस्त तत्त्वहरूसित हिसाब सार्वजनिक गर्न माग गरेको छ । मूल...

पुरा पढ्नुहोस
विप्लव छाडेका धर्मेन्द्र बास्तोला र मोहन वैद्यको पार्टीबीच एकता हुने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता हुने भएको छ । दुई दलबीच बसेको संयुक्त बैठकले एकतालाई अघि बढाउने निर्णय गरेको हो। सो प्रक्रियालाई गति दिनका लागि पार्टी एकता संयोजन समिति...

पुरा पढ्नुहोस
आगामी मंसिर ४ गते संसदीय निर्वाचन

काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशको निर्वाचन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो। बुधबार बसेको पाँच दलीय गठबन्धन...

पुरा पढ्नुहोस
देशको स्वाधीनताविरुद्ध काम गर्ने पदाधिकारीलाई कारबाही गर्ने कानुन बन्नुपर्छ : रावल

काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले देशहित विपरितका काम गर्ने शासकलाई कारबाही गर्ने कानुन बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले शपथग्रहण उल्लंघन गर्ने पदाधिकारीलाई कारबाही गर्ने कानुनी...

पुरा पढ्नुहोस
केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने प्रदेश सरकारको चेतावनी

जनकपुरधाम । मधेश प्रदेश सरकारले केन्द्र सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । तत्काल प्रहरी समायोजन नभए संघीय सरकारविरुद्ध संघर्ष गर्ने मधेश सरकारले चेतावनी दिएको हो । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले...

पुरा पढ्नुहोस
विप्लवका नेताविरुद्ध पक्राउ पुर्जीको मसालद्वारा विरोध

काठमाडौँ । नेकपा (मसाल) ले ललितपुर जिल्ला अदालतद्वारा नेकपा विप्लव पक्षका नेता, कार्यकर्ताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ साउन १६ गते जारी प्रेसवक्तव्यमा पक्राउ पुर्जीको विरोध गरिएको...

पुरा पढ्नुहोस
अनुशासन पालन गर्न नसक्नेले पलायनको बाटो समाउँछन् : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नाच्न र गाउन जानेर मात्रै रक्तिमको कलाकार बन्न नसकिने बताउनुभएको छ । रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले आफ्नो कलासँगसँगै देशको अवस्था बुझ्न...

पुरा पढ्नुहोस