राजनीति
नागरिकता ऐन किन संशोधन गर्नुपर्यो ? अन्तरिम संविधान–२०६३ मा भएको नागरिकतासम्बन्धी कतिपय व्यवस्था २०७२ मा संविधानसभाले जारी गरेको संविधानले परिवर्तन गर्यो । त्यसपछि नागरिकता ऐनलाई नयाँ संविधान अनुकुल बनाउनका लागि संशोधन गर्नुपरेको हो । त्यही कारण...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय सभा सदस्य राजेश विक (तुलप्रसाद विश्कर्मा) ले नागरिकता विधेयकले हाम्रा सन्ततीको अधिकारमाथि कुठाराघात गरेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रघाती भएको ठहर गरेको छ । नेपालको भूराजनीतिक अवस्थाका कारण अत्यन्त कडा नागरिकता नीति अपनाउनुपर्नेमा विदेशीहरूप्रति खुकुलो नीति अपनाएर राष्ट्रघात गरिएको मसालको ठहर...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो...
पुरा पढ्नुहोसकाठमाडौं । संसदबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ। शुक्रबार बसेको संघीय प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको हो । यसअघि राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत...
पुरा पढ्नुहोसचेन्नई, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनको उद्घाटन समारोह तामिलनाडु राज्यको राजधानी चेन्नईमा सम्पन्न भएको छ । सम्मेलनको घोषणा सभा अजा २४ जुलाई २०२२...
पुरा पढ्नुहोसउद्घाटन शत्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारतको छैठौं क्षेत्रीय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष केसीले...
पुरा पढ्नुहोसबुटवल असार १२ गते। राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सांसद मा.तारा जिसीले आ.व.०७९-८०काे विनियोजित बजेटकाे मन्त्रालयगत छलफलमा भाग लिदै प्रदेशबाट माग सम्वाेधन नगरेर,स्थानीयतहमा घात गरेर देशबाट राजमाे समाप्त हाेस भन्ने प्रपंच गरेको हाेकि?भन्ने शंका लागेकाे बताउनु...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले आफ्नो संसदीय क्षेत्र प्युठानका ग्रामिण सडकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका नाममा खोलिएका फ्याक्ट्रिहरु बन्द हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा सोमबार महंगी तथा भ्रष्टाचारको विरुद्धमा बुटवल पुरानो बसपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले...
पुरा पढ्नुहोस