राजनीति

एमसीसी पास गरेकोमा पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले दिए सरकारलाई धन्यवाद

काठमाडौँ ।  नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै गिजोल्नु गिजोलेर भए पनि एमसीसी पारित...

पुरा पढ्नुहोस
आउँदो चुनावमा प्रचण्ड ओलीसँग मिल्ने सम्भावना छ : सिपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले आगामी प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग मिल्ने सम्भावना रहेको बताउनुभएको छ । अध्यक्ष गजुरेलले पुष्पकमल संघ र...

पुरा पढ्नुहोस
प्रदेशको खर्चले स्थानीय तहमा जाने बजेट घट्यो : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्याउनु भएको छ । सांसद पौडेलले देशका लागि ठूलो आर्थिक बोझ हुने र जातीय/क्षेत्रीय विग्रह पनि बढने...

पुरा पढ्नुहोस
अब जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना

काठमाडौं । सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी...

पुरा पढ्नुहोस
पूर्वपदाधिकारीलाई सुविधा होइन, त्यो रकमले शिक्षा र स्वास्थ्य निशुल्क गरौँ : पियारी

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद पियारी थापाले पूर्वपदाधिकारीलाई आजीवन सुविधा दिने विषय गलत भएको बताउनुभएको छ । मंगलबार गण्डकी प्रदेशको विनियोजन विधेयको सिद्धान्त र प्राथमिकता उपर सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले जनताबाट...

पुरा पढ्नुहोस
विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन नेकपा (मसाल)को माग

काठमाडौं । नेकपा (मसाल) ले विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन माग गरेको छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि २१ बुँदे सुझाव पेश गर्दै मसालले सरकारको नीति तथा कार्यक्रममा विदेशस्थित नेपालीलाई मतदानको...

पुरा पढ्नुहोस
सीमा अतिक्रमणबारे अन्तर्राष्ट्रिय अदालतमा कुरा उठाऔँ : सांसद विक

काठमाडौं । राष्ट्रिय सभा सांसद तुलप्रसाद विक (राजेश) ले सीमा समस्याबारे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लैजानुपर्ने बताउनुभएको छ । बिहीबार सरकारको नीति तथा कार्यक्रममा भएको छलफलमा भाग लिँदै सांसद विकले भारतबाट भइरहेको अतिक्रमणबारे अन्तर्राष्ट्रिय अदालतमा कुरा...

पुरा पढ्नुहोस
वेलेटबक्समा मतखसालेको उपहार जनतालाई मृल्यवृद्धी दियो सरकारले : जिसी

बुटवल, जेष्ठ ११ गते । लुम्बिनी प्रदेशको बजेट अधिवेशनलाई सम्वोधन गर्दै राष्ट्रिय जनमोर्चा कि प्रदेश सांसद मा. तारा जिसीले जनताले वेलेटबक्समा मत खसाल्ने बित्तिकै पेट्रोलियम पदार्थमा सर्वसाधारणको ढाँड सेकिने गरि २-२ पटक गरिएको मुल्य...

पुरा पढ्नुहोस
पार्टीभित्रै उठ्यो ओलीलाई नैतिकताको प्रश्न, अध्यक्षबाट राजिनामा दिन माग

काठमाण्डौं । नैतिकताको आधारमा राजिनामा दिनुपर्ने आवाज उठेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संकटमा परेका छन् । स्थानीय निर्वाचनमा नेतृत्वका कमजोरीका कारण पार्टी सेटब्याक खाएको स्वीकार गर्दै अध्यक्ष पदबाट राजिनामा दिनुपर्ने माग देशभरका...

पुरा पढ्नुहोस
२५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा...

पुरा पढ्नुहोस