राजनीति

जन्मको आधारमा बंशजको नागरिकता दिए नेपाली अल्पमतमा पर्छन् : सांसद पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रवार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो...

पुरा पढ्नुहोस
सात वर्षे प्रावधान हटाएर नागरिकता विधेयक बहुमतले पारित

काठमाडौं । संसदबाट नागरिकता विधेयक बहुमतले पारित भएको छ। शुक्रबार बसेको संघीय प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको हो । यसअघि राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत...

पुरा पढ्नुहोस
मूल प्रवाहको छवि अराजक र महत्वकांक्षीहरुले धुमिल पार्ने कोशिस असफल भएको छ : केसी

चेन्नई, २३ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनको उद्घाटन समारोह तामिलनाडु राज्यको राजधानी चेन्नईमा सम्पन्न भएको छ । सम्मेलनको घोषणा सभा अजा २४ जुलाई २०२२...

पुरा पढ्नुहोस
अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको छ : केसी

उद्घाटन शत्र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिले राष्ट्र र राष्ट्रियता नै गुम्ने खतरा उत्पन्न भएको बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण भारतको छैठौं क्षेत्रीय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष केसीले...

पुरा पढ्नुहोस
राजमाेले मात्रै देश र समाजको अस्तित्व बचाउन सक्छ:सांसद जिसी

बुटवल असार १२ गते। राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सांसद मा.तारा जिसीले आ.व.०७९-८०काे विनियोजित बजेटकाे मन्त्रालयगत छलफलमा भाग लिदै प्रदेशबाट माग सम्वाेधन नगरेर,स्थानीयतहमा घात गरेर देशबाट राजमाे समाप्त हाेस भन्ने प्रपंच गरेको हाेकि?भन्ने शंका लागेकाे बताउनु...

पुरा पढ्नुहोस
ग्रामिण क्षेत्रका सडकको दूरावस्था सुधार्न सांसद पौडेलको माग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले आफ्नो संसदीय क्षेत्र प्युठानका ग्रामिण सडकको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको...

पुरा पढ्नुहोस
संघीयताका नाममा खोलिएका ‘फ्याक्ट्री’हरु बन्द नभए देश श्रीलंका बन्छ : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताका नाममा खोलिएका फ्याक्ट्रिहरु बन्द हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा सोमबार महंगी तथा भ्रष्टाचारको विरुद्धमा बुटवल पुरानो बसपार्कमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले...

पुरा पढ्नुहोस
प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न

काठमाडौँ । राष्ट्रिय जनमोर्चा, प्युठान–काठमाडौँ सम्पर्क समितिको भेला सम्पन्न भई अध्यक्षमा अधिवक्ता पदम रोका चयन हुनुभएको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो । २०७९ असार १९ गते काठमाडौँको रत्नराज्यलक्ष्मी...

पुरा पढ्नुहोस
हामी संघीयता खारेज गछौंः गोकुल बास्कोटा

काठमाडौं। नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रदेश सरकारको काम नभएककोले गर्दा खारेज गर्नुपर्ने बताएका छन्। संघीयता खारेज गरेर बरु स्थानीयर सरकारलाई बलियो बनाउनु पर्ने र यदि आफ्नो पार्टीको बहुमत आएमा संघीयता नै खारेज...

पुरा पढ्नुहोस
जनप्रतिनिधिले अनुशासनहीन कार्य गरे निर्ममता पूर्वक कार्वाही हुन्छ : जनमोर्चा

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले जनमोर्चाको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशासनहीन कार्य नगर्न निर्देशन दिएको छ । राष्ट्रिय जनमोर्चा बागलुङले आईतबार आयोजना गरेको स्थानीय तहको निर्वाचन २०७९बाट निर्वाचित जनप्रतिनिधि सम्मान तथा प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिलाई यस्तो निर्देशन...

पुरा पढ्नुहोस