राजनीति

एसपीपी स्वीकार गरे नेपाल युक्रेन हुन सक्छ : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एसपीपी सम्झौतालाई दृढतापूर्वक अस्वीकार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पौडेलले एसपीपी सम्झौताले देशको राष्ट्रियता र सार्वभौमिकतामा खतरा उत्पन्न गर्ने भन्दै यसलाई अस्वीकार...

पुरा पढ्नुहोस
सात प्रदेशको बजेट ३ खर्ब ५ अर्ब, कसको कति ?

काठमाडौँ । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार एकैदिन सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले बजेट कार्यक्रम प्रदेशसभा बैठकमा सार्वजनिक गरेका हुन्। सातवटा प्रदेशले आगामी आवको लागि कुल...

पुरा पढ्नुहोस
अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजान खोजेको नेकपा मसालको ठहर

काठमाडौँ । अमेरिकाले नेपाललाई सैन्य क्याम्पमा लैजानका लागि प्रयत्न गरिरहेको नेकपा मसालले आरोप लगाएको छ । आज महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गर्दै नेपाललाई सैन्य क्याम्पमा लैजान अमेरिकी उच्च वा सैनिक अधिकारीहरूले बारम्बार...

पुरा पढ्नुहोस
नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्रविरुद्ध संघर्ष गर्न मसालको अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्र भएको भन्दै त्यसविरुद्ध कडा आवाज उठाउन आह्वान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले सोमबार वक्तव्य प्रकाशित गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई...

पुरा पढ्नुहोस
असंलग्न परराष्ट्र नीतिमा सरकार अडिग होस् : राष्ट्रिय सभा सांसदहरू

कामठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै परराष्ट्र नीति परिवर्तन हुने कुरा नेपालमा हुनुनहुने...

पुरा पढ्नुहोस
स्थानीय कार्यपालिकामा राजमोका ३८ जना प्रतिनिधिहरू चयन

काठमाडौं । देशका विभिन्न जिल्लामा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय पालिकामा कार्यपालिका सदस्यहरू चयन भएका छन् । स्थानीय निर्वाचनमा विजयी भएकामध्येबाट वा त्यसभन्दा अलग समावेशीको तर्फबाट स्थानीय नगरपालिका र गाउँपालिकामा कार्यपालिका सदस्य चयन भएका हुन्...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलायो, नयाँले पाए अवसर

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले चारजन मन्त्री फिर्ता बोलाएको छ। सो पार्टीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र...

पुरा पढ्नुहोस
युवाशक्ति विदेश पलायन हुने र बाकसमा फर्कनुपर्ने अवस्था कहिलेसम्म ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले युवालाई देशभित्रै रोजगारी दिने नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ । सोमबार संसदमा बजेटमाथिको दफाबार छलफलमा बोल्दै सांसद पौडेलले युवाका लागि ठोस कार्यक्रम नल्याएको भन्दै सरकारको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमोर्चा सम्पर्क समितिहरुको अनौपचारिक संयुक्त बैठकले विभिन्न जिल्ला तथा क्षेत्रीय सम्पर्क समिति पुनर्गठन गर्ने र...

पुरा पढ्नुहोस
संघीयता र एमसीसी खारेज गर्नुपर्छ : सांसद पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाका साथै एमसीसी खरेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको...

पुरा पढ्नुहोस