राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले नेपाललाई अमेरिकी सैन्य क्याम्पमा लैजाने षडयन्त्र भएको भन्दै त्यसविरुद्ध कडा आवाज उठाउन आह्वान गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले सोमबार वक्तव्य प्रकाशित गरी अमेरिकाले स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) लाई...
पुरा पढ्नुहोसकामठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै परराष्ट्र नीति परिवर्तन हुने कुरा नेपालमा हुनुनहुने...
पुरा पढ्नुहोसकाठमाडौं । देशका विभिन्न जिल्लामा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय पालिकामा कार्यपालिका सदस्यहरू चयन भएका छन् । स्थानीय निर्वाचनमा विजयी भएकामध्येबाट वा त्यसभन्दा अलग समावेशीको तर्फबाट स्थानीय नगरपालिका र गाउँपालिकामा कार्यपालिका सदस्य चयन भएका हुन्...
पुरा पढ्नुहोसकाठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले चारजन मन्त्री फिर्ता बोलाएको छ। सो पार्टीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले युवालाई देशभित्रै रोजगारी दिने नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ । सोमबार संसदमा बजेटमाथिको दफाबार छलफलमा बोल्दै सांसद पौडेलले युवाका लागि ठोस कार्यक्रम नल्याएको भन्दै सरकारको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले विभिन्न जिल्ला तथा प्रदेश सम्पर्क समितिलाई सक्रिय बनाउने भएको छ । शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय जनमोर्चा सम्पर्क समितिहरुको अनौपचारिक संयुक्त बैठकले विभिन्न जिल्ला तथा क्षेत्रीय सम्पर्क समिति पुनर्गठन गर्ने र...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाका साथै एमसीसी खरेज गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (एमाले)का सांसद तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै गिजोल्नु गिजोलेर भए पनि एमसीसी पारित...
पुरा पढ्नुहोसकाठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले आगामी प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँग मिल्ने सम्भावना रहेको बताउनुभएको छ । अध्यक्ष गजुरेलले पुष्पकमल संघ र...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्याउनु भएको छ । सांसद पौडेलले देशका लागि ठूलो आर्थिक बोझ हुने र जातीय/क्षेत्रीय विग्रह पनि बढने...
पुरा पढ्नुहोस







