राजनीति

प्रलोभन र भ्रम नफैलाउन एमालेलाई राजमो नेता ढुंगानाको चेतावनी

निसीखोला । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला सम्मन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले अनावश्यक प्रलोभन तथा भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ । राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाद्वारा शुक्रबार आयोजित बृहत आम सभामा बोल्दै ढुंगानाले...

पुरा पढ्नुहोस
पार्टीमाथि फुटपरस्त तत्वहरुले लगाएको आरोप गलत रहेको कुरा व्यवहारबाटै प्रमाणित भएको छ : सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टीमाथि फुटपरस्त तत्वहरुले लगाएको आरोप गलत रहेको कुरा व्यवहारबाटै प्रमाणित भएको बताएको छ । पार्टीलाई विभिन्न झुठा आरोप लगाएर र गालीगलौज गरेर जम्मा गरेका कार्यकर्ता निराश भएर यताउता...

पुरा पढ्नुहोस
एम.सी.सी. विरुद्ध सिंगो देश जुरुक्क, देशव्यापी विरोध प्रदर्शन

काठमाडौँ । अमेरिकाको हिन्दप्रसान्त रणनीति (आई.पी.एस.) अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम.सी.सी.) को विरुद्ध सिङ्गो देश जुरुक्क उठेको छ । २०७८ पौष ६ (डिसेम्बर २१, २०२१) देशभक्त नेपालीहरू यसरी एकजुट भएका हुन् । यद्यपि संसद्को बैठक...

पुरा पढ्नुहोस
गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं : केसी

भोपाल । गणतन्त्र र राष्ट्रियताको रक्षा वर्तमान नेपालको राजनीतिक परिवेशमा प्रमुख आवश्यकता भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताउनु भएको छ । केसीले सो धारणा प्रवासी नेपालीहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको संगठन...

पुरा पढ्नुहोस
‘सहमति विपरित राजावादीलाई सामेल गर्दा संयुक्त वाम आन्दोलनलाई नोक्सानी’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले एमसीसीविरुद्धको संयुक्त आन्दोलनका कार्यक्रममा पूर्वसहमति विपरितका गतिविधिले आन्दोलनलाई नै आँच पुर्याएको ठहर गरेको छ । यही मंसिर २८ गते भएको संयुक्त आन्दोलनका क्रममा पूर्वसहमति विपरित राजावादी समूहलाई...

पुरा पढ्नुहोस
एमसीसीका मतियारलाई कारबाही गर्नुपर्छ, कार्यदलको औचित्य छैन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी सम्बन्धमा टुंगो लगाउन बनेको कार्यदलको औचित्य नभएको बताउनुभएको छ । सो कार्यदल जनता भुलाउने र झुक्याउने षडयन्त्र मात्रै भएको उहाँको भनाई छ । सोमबार बिहान नेपाली रेडियो...

पुरा पढ्नुहोस