राजनीति

एम.सी.सी. जबर्जस्ती संसद्मा टेबल गर्नु तानाशाही तरिका : राष्ट्रिय जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले एम.सी.सी. जबर्जस्ती संसद्मा टेबल गर्ने कार्यलाई तानाशाही तरिका बताएको छ । उक्त कार्यलाई प्रजातन्त्र विरोधीसमेत बताउँदै राजमोले त्यस्तो कार्यको विरोध तथा भत्र्सना पनि गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ फागुन...

पुरा पढ्नुहोस
सरकारलाई पैसा चाहिए जनताले दिन्छन् : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देश पैसासँग साट्न नसकिने भन्दै एमसीसी श्रीलंकामा जस्तै फिर्ता पठाउनुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै सांसद पौडेलले एमसीसीको विरोधमा नेपाली जनता लामो समयदेखि सडकमा...

पुरा पढ्नुहोस
नेपाली जनताको आन्दोलनले एम.सी.सी. खारेज गरेरै छाड्ने छ : खत्री

बुटवल । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले अमेरिकी साम्राज्यवादबाट जबर्जस्ती लाद्न खोजिएको राष्ट्रघाती एम.सी.सी. नेपाली जनताको आन्दोलनले खारेज गरेर छाड्ने दाबी गर्नुभएको छ । २०७८ फागुन ६ गते रुपन्देहीमा क्रियाशील आठ राजनीतिक पाटीको संयुक्त...

पुरा पढ्नुहोस
मूल प्रवाहका पूर्व केन्द्रीय सदस्य शेरबहादुर कार्की राजमो मधेस प्रदेशको अध्यक्षमा चयन

कलैया । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चा मधेस प्रदेशको अध्यक्षमा शेरबहादुर कार्की चयन हुनुभएको छ । कार्की पाचौं र छैठौं अखिल भारत सम्मेलनबाट मूल प्रवाहको केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
राजमो गण्डकी प्रदेशको सम्मेलन सम्पन्न

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. नेपालका लागि गल्पासो हुने बताएका छन् । २०७८ फागुन ६ गते शुक्रवार राजमो गण्डकी प्रदेश सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले नेपाली नेताहरूले देश र जनताको भन्दा विदेशीकोे...

पुरा पढ्नुहोस
महामन्त्री सिंहद्धारा तुलप्रसाद विक सम्मानित

काठमाडौं, १ फागुन । नेपाल कम्यूनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्धारा राष्ट्रिय सभामा निर्वाचित तुल प्रसाद विक सम्मानित हुनुभएको छ । पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्रि सिंहले विकलाई सम्मान गर्नुभएको हो...

पुरा पढ्नुहोस
साम्रायाज्यवादीहरू कागजी बाघ हुन् : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादी शक्तिलाई ‘कागजी बाघ’ को संज्ञा दिनुभएको छ । एमसीसी खारेजीको माग गर्दै बुधबार काठमाडौंमा आयोजित संयुक्त विरोध सभालाई सम्बोधन गर्दै केसीले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी जसरी पनि...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध प्रदर्शन, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय...

पुरा पढ्नुहोस
एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्दै आठ दल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै आज संसद भवन घेराउ हुने भएको छ । नेकपा (मसाल) सहितका ८ राजनीतिक दल तथा संगठनले माइतीघर मण्डलाबाट जुलुशसहित संसद भवन घेराउ...

पुरा पढ्नुहोस
पदम पौडेलप्रति गृहजिल्ला दाङमा श्रद्धाञ्जली

दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिले पदम पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य समेत रहनुभएका पदम...

पुरा पढ्नुहोस