राजनीति
काठमाडौँ । नेकपा (मसाल) ले अर्घाखाँचीको भूमिकास्थानस्थित चुनढुङ्गा उत्खनन् गर्न स्वीकृति दिने सम्बन्धमा खानी विभागलाई पत्र पठाउने दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ । भूमिकास्थान नगरपालिकाकै कर्मचारीले विभागलाई कीर्ते पत्र पठाएपछि चुनढुङ्गा उत्खनन् कार्य सुरु...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बद्नाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमस्टेक सार्कलाई विसर्जन गर्नका लागि बनाइएको बताउनुभएको छ । २०८० चैत ५ गते सोमबार प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस्...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले सहकारीको रकम ठगीआरोपमा छानबिन भइरहेका व्यक्तिलाई गृहमन्त्री बनाएकोमा निजलाई तत्कालै हटाउन माग गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० चैत ५ गते सोमबार प्रेसवक्तव्य जारि गर्दै राजमोले यस्तो माग गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले गृहमन्त्री रवि लामिछानेलाई तुरन्तै हटाएर सहकारीपीडितको रकम फिर्ता गराउन सरकारसित माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० चैत ४ गते आइतबार राती जारी प्रेसवक्तव्यमार्फत् पार्टीले यस्तो माग गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने सहमति भएको छ । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेसपाका अर्का अध्यक्ष महिन्द्र यादव पक्षले मओवादीसँग एकताका लागि सहमति पत्रमा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले नवनिर्वाचित राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बधाई दिनुभएको छ । २०८० फागुन ३० गते बुधबार राष्ट्रियसभामा मन्तव्य राख्दै उहाँले अध्यक्ष दाहाललाई बधाई दिनुभएको हो...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल पूर्णरुपमा स्वतन्त्र राष्ट्र नरहेको बताउनुभएको छ । नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको भन्दै केसीको यहाँको जलस्रोतलगायत उत्पादनका साधन विदेशीको पोल्टामा पुगेको बताउनुभयो । बिहीबार प्रतिनिधि सभामा बजेटका...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद चित्रबहादुर केसीले वर्तमान पुष्पकमल दाहाल सरकारलाई समर्थन गर्न नसकिने बताउनुभएको छ । २०८० फागुन ३० गते बुधबार प्रतिनिधि सभामा विश्वासमत प्राप्त गर्नेसम्बन्धी बैठकमा मन्तव्य राख्दै उहाँले यस्तो...
पुरा पढ्नुहोसगुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव महिला नगर विभागको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ। मिना परियारको अध्यक्षता र बेलाता विकको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई शुसिला परियारले...
पुरा पढ्नुहोस