समाचार

का. कृष्ण पौडेलद्वारा व्यक्त विचारबारे

मनोज भट्ट ## एउटा सञ्चार माध्यममा का. कृष्ण पौडेलले अन्तर्वार्तामार्फत् राजनैतिक रूपमा व्यक्त गरेका विचारले कतिपय भ्रम उत्पन्न हुने देखिएकाले त्यसबारे स्पष्ट पार्ने उद्देश्यले यो लेख तयार पारिएको छ । अन्तर्वार्तामा का. कृष्ण पौडेलले आठौँ महाधिवेशनमा...

पुरा पढ्नुहोस
राजमोको अव्हान : भारतीय ज्यादतीविरुद्ध संघर्ष गरौं

काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतीय पक्षबाट बारम्बार नेपाली नागरिकमाथि ज्यादती हुनेगरेको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन आव्हान गरेको छ । महाकाली नदीको तुइन काटेर एक नेपालीलाई बेपत्ता बनाएको प्रकरणप्रति गम्भीर आपत्ति प्रकट गर्दै राजमोले भारतीय...

पुरा पढ्नुहोस
निलगिरीमा मूल प्रवाहको एरिया समिति पुनर्गठन

निलगिरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समिति अन्तर्गत पर्ने उटी एरिया समितिको पुनर्गठन गरिएको छ । दक्षिण भारत क्षेत्रीय समितिका सदस्य बिरे थापा, प्रतिनिधि जगत हमाल र...

पुरा पढ्नुहोस
एमसिसी, उखुकिसानको आन्दोलन र तुइन प्रकरणबारे चार किसान संगठनहरु के भन्छन् ?

काठमाडौँ । चार किसान सङ्गठनले एमसिसी, उखुकिसानको आन्दोलन र तुइन प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल...

पुरा पढ्नुहोस
तुइन प्रकरणका अपराधीलाई कारबाही गर्न मसालको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले महाकाली नदी तर्ने क्रममा तुईन काटेर नेपाली युवालाई बेपत्ता बनाउने अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ । प्रवक्ता रामप्रकाश पुरीले शनिबार विज्ञप्ति प्रकशित गरी भारतीय पक्षबाट भएको...

पुरा पढ्नुहोस
तुइन काटी हत्या गर्दा मौन छ सरकार !

(खिमराज चालिसे, चण्डीगढ) संसारमा कहिल्यै गुलाम नभएको मेरो देश। सयौँ शहिदहरूको रगतले सिचित मेरो देश।। साम्राज्यवादसँग झुक्दै नझुकेको यो मेरो देश। शासकको लाचारीले यहाँ झुक्दै छ मेरो देश।। ऐतिहासिक वीरताको सान बोकेको मेरो देश। संसार चकित पार्ने वीरता बोकेको मेरो...

पुरा पढ्नुहोस
एमसीसी राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज सहयोग (एमसीसी) राष्ट्रको हितमा नभएको भन्दै विरोध प्रदर्शन भएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले शनिबार काठमाडौको माइतिघरमा एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो । उनीहरुले एमसीसी राष्ट्रको...

पुरा पढ्नुहोस
रेल दूर्घटनामा परि मृत्यु भएका चित्र बहादुर खत्रीको मूल प्रवाहद्वारा दाहसंस्कार

चन्द्र प्रसाद पौडेल कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रेल दुर्घटनामा परि निधन भएका एक जना नेपाली श्रमिकको दाहसँस्कार गरेको छ । रोल्पा जिल्ला सुनील समृति गाउँपालीका– ५, घोडागाउँका टेक बहादुर...

पुरा पढ्नुहोस
सुरतको अलथानमा मूल प्रवाहको एरिया समिति गठन

सुरत, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत अलथानमा पुश्कल तिमिल्सिनाको पहलकदमीमा एरिया भेला गरिएको छ । राजु सोनीको सञ्चालन र पुष्कल तिमिल्सिनाको अध्यक्षता अगाडि बढेको सो भेलामा...

पुरा पढ्नुहोस
दुर्घटनामा मृत्यु भएका नेपालीका आफन्त नआएपछि मूल प्रवाहले गर्‍याे दाह संस्कार

खिमराज चालिसे, चंडिगढ। भारतको चंडिगढमा दुर्घटनामा मृत्यु भएका एक नेपालीको शव मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कानुनी प्रक्रिया पुरा गरी दाह संस्कार गरेको छ । चंडिगढ रेलवे स्टेशनमा मृत्यु भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–४...

पुरा पढ्नुहोस