समाचार
सुरत, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत पर्ने सिटिलाईटमा एरिया भेला सम्पन्न भएको छ । केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थिति र नगर अध्यक्ष पूर्ण...
पुरा पढ्नुहोसजनक बिसी ## दर्शनशास्त्र प्राचीनकालदेखि नै विकसित हुँदै आएको विज्ञान हो । विभिन्न ऐतिहासिक अवस्थामा वर्ग अस्तित्वमा आउँदै गए । ती वर्गको सङ्घर्षको बिचबाट विभिन्न दार्शनिक प्रणाली देखा पर्दै गए । त्यसरी विकास भएको दार्शनिक...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल पत्रकार महासङ्घले मिडियामैत्री कानुन बनाउन सम्बन्धित निकायसित माग गरेको छ । सङ्घ, प्रदेश र स्थानीयतहले बनाइसकेका र बनाउँदै गरेका कानुन पत्रकार महासङ्घको सहमतिमा मिडियामैत्री बनाउन आग्रह गर्दै महासङ्घले आफूहरूको सहमतिबिना ल्याइएका कानुनको अवज्ञा...
पुरा पढ्नुहोसतारापुर । स्याङ्जा चापकोट साबिक ९ आधिखोला निवासी हाल तारापुर बोइसर बस्दै आउनु भएकी नन्द कुमारी आलेको २९ जुलाई २०२१ का दिन दुःखद निधन भएको छ । उहाँको अन्तिम संस्कार बेटेगाउमा गरिएको हाम्रा महाराष्ट्र...
पुरा पढ्नुहोसचण्डीगढ । दाङ तुल्सीपुर १६ निवासी यम बहादुर सिरिसका २९ वर्षीय छोरा विश्वास सिरिसको रेलवे लाईनमा दुर्घटना भै मृत्यु भएको चण्डीगढ पुलिस प्रशासनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जानकारी दिए पछि मृतकको...
पुरा पढ्नुहोससिलवास, २८ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिलवासा नगर समितिका सदस्य जित बहादुर थापा र उनकी श्रीमती संगिता थापाको दिनांक १५ जुन २०२१ का दिन देहरादुनमा साडु भाईलाई भेट्न जाँदा...
पुरा पढ्नुहोसखिमराज चालिसे चंडिगढ, २९ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिले ट्यूमर पिडीत टेक बहादुर रास्कोटीलाइ ने.रू २४ हजार रकम सहयोग गरेको छ । सो रकम केन्द्रीय सल्लाहकार तारा...
पुरा पढ्नुहोसजुना भण्डारी चालिसेभारतको गल्ली गल्ली मूल प्रवाहको लहर । हसिया र हथौडाको झण्डा फरर ।। संघर्ष गर्नलाई नपरौं है पछाडी । मूल प्रवाहको सदस्यता बनौ बरिलै ।। संघीयता हटाउने मूल नारा हाम्रो छ । आउनुस सबै एकै हुनुहोस संगठन...
पुरा पढ्नुहोसकाशीराम शर्मा (चेन्नई) ढले पनि धरहरा, आस्था ढलेको छैन टुटेपनि दरबार, विस्वास टुटेको छैन भत्केपनि मन्दिर, इतिहाँस भत्केको छैन गुमेपनि बस्तीहरु, पौरख गुमेको छैन । चर्केपनि पर्खालहरु, नाता चर्केको छैन फाट्यो होला धर्ति, बिचार फाटेको छैन मरेपनि मानिसहरु, साहस मरेको छैन गुमेपनि...
पुरा पढ्नुहोसफुचुंग्री :– सत्ताबाट कुर्सी फुत्किए पछि ओलीले त वडा वडामा संघीयताको विरोध गर्ने रे नि, हो र काका ? काका :– संघीयताको विरोधमा देशभरी जनमत देखेका छन्, त्यो जनमत आफुतिर तान्ने उनको चाल हो । फुचुंग्री...
पुरा पढ्नुहोस