समाचार
धर्मराज शर्मादक्षिण भारत क्षेत्रीय समितिको नबौं सम्मेलन पछिको प्रथम भेला कैयौँ कार्यकर्ता तथा शुभचिन्तकहरुको सरसल्लाह सुझाब पछि आ–आफ्ना कार्यक्षेत्रका जिम्मेवारी बहन गर्दै पुर्ण रुपमा सफलता भएको छ । भेलामा सुनौला सपना बोकेका कैयौं नेता,...
पुरा पढ्नुहोसनयाँ दिल्ली । दलालले विदेश पठाउने बहानामा दिल्लीमा पु¥याई अलपत्र पारिएकी एवं ठगिएकी बाग्लुङ ढोरपाटन २ टाडी निवासी गिता पौडेललाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्याय दिलाएको छ । ११ जुन २०२१ का...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको आजको फैसलालाई स्वागत गर्नुका साथै अहिले पनि केपी शर्मा ओलीद्वारा पुनःस्थापित संसद (प्रतिनिधि सभा) विरुद्ध हुन सक्ने षड्यन्त्र विरुद्ध सावधान हुन आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा...
पुरा पढ्नुहोसखिमराज चालिसे डेरावासी, १२ जुलाई । पंजाबको डेराबसीमा नेपालबाट भगाएर ल्याइएकी नेपाली यूवतीको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्धारा उद्धार गरि स्वदेशमा आफन्तहरुको रोहवरमा माइतिहरु तथा प्रसाशनलाई हस्तान्तरण गरिएको छ । कञ्चनपुर जिल्ला, शुक्लाफाटा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चा, बागलुङका अध्यक्ष अमर थापाबारे फेसबुकमा अनर्गल प्रचार सुरु भएको छ । राजमोका विभिन्न नेताहरुबारे विभिन्न समयमा चरित्रहत्या र अनर्गल प्रचार गर्दै आएको एक समूहले अध्यक्ष थापाबारे पनि यस्तै प्रचार सुरु...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सोमबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले सबैको एकता र प्रयत्नद्वारा देशलाई प्रतिगमनतर्फ लैजाने ओलीको...
पुरा पढ्नुहोसकाठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी...
पुरा पढ्नुहोसप्युठान स्वर्गद्वारी नगरपालिका ५ सारी निवासी बुवा जनक बिसी र आमा जानकि बिसी कि ठुली छोरी वर्ष २६ कि सीता (बिसी) २०७८ असार २३ गतेका दिन दाङ जान्छु भनेर हिडेकि अहिलेसम्म घर फकिए कि...
पुरा पढ्नुहोसतारा जिसी समाज विकासक्रमको शुरुवातमा मातृसत्तात्मक व्यवस्था रहेको थियो । उक्त मातृसत्तात्मक समाज ब्यवस्थामा महिलाहरू आजको जस्तो पराधिन अवस्थामा थिएनन् । त्यतीवेला स्थायी सम्पत्तीको विकास पनि भएको थिएन वा त्यस किसिमको मनोविज्ञानको विकास समेत भएको...
पुरा पढ्नुहोसतारा सोमरे –हिसार मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत प्रवासमा रहेका श्रमजीवी नेपालीहरुको अभिभावक संगठन हो । संगठनले आफ्नो स्थापना कालदेखि नै भारतस्थित नेपालीहरुका बीचमा जिम्मेवारी वहन गर्दै आएको छ । सामान्य लाहुरे...
पुरा पढ्नुहोस