समाचार

लाल सलाम दक्षिण भारत

जनक बिसी, कोचिन एक नयाँ दिशामा । गाउँघर पाखाभरी । वर्गीय मायाको रसरसैमा । रक्तिमले गित गाई नै रह्यो । गरिब सर्वहारा वर्गको हितमा गरिमामय यात्रा गरिरहेको सङ्गठनलाई बचाई दियो ।। सङ्गनलाई प्रहार गर्न तम्सेका घोर अवसरवादीहरुलाई छेउकुना लगाई दियो । लोकप्रिय हुन भन्ने...

पुरा पढ्नुहोस
मूल प्रवाह नवौं दक्षिण भारत क्षेत्रीय सम्मेलन पश्चात प्रथम भेला सम्पन्न (वक्तव्यको पूर्णपाठ सहित)

अध्यक्ष– चन्द्रबहादुर थापा, उपाध्यक्ष– दशरथ विक, सचिव– जनराज शर्मा, सहसचिव– धरमराज शर्मा र कोषाध्यक्ष– लोकेन्द्र पौडेल चेन्नई, १० जुलाई । सम्पूर्ण फूटपरस्त तत्वहरुलाई परास्त गर्दै अगाडि बढ्नुको विकल्प नभएको दुर्गा बहादुर केसीले बताउनु भएको...

पुरा पढ्नुहोस
पेटको बिमारीबाट ग्रसित बालिकालाई मूल प्रवाहद्वारा आर्थिक सहयोग

निमराना (राजस्थान) । पेटको बिमारीबाट ग्रसित भएकी ११ वर्षीय बालिकालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति निमरानाद्वारा आर्थिक सहयोग गरिएको छ । जिल्ला प्यूठान, स्वर्गद्वारी नगरपालिका, वडा नं २, नयाँ टोल...

पुरा पढ्नुहोस
सबै राजनीतिक दलहरू उस्तै हुँदैनन्

मोहनविक्रम सिंह ## प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध बढ्दै गएपछि त्यसको जवाफमा एउटा प्रचार निकै अगाडि बढ्न थालेको छ । त्यो प्रचार हो– ‘सबै राजनीतिक दलहरू उस्तै हुन् ।’ त्यो प्रचारको मुख्य अभिप्राय यो रहेको...

पुरा पढ्नुहोस
पोखरामा विद्यार्थीको सिट्टी जुलुश प्रदर्शन

गणेश अधिकारी, पोखरा । पोखरामा अखिल (छैठौं) सहित संयुक्त विद्यार्थी संगठनले पूर्वघोषित कार्यक्रम अन्तर्गत आज सिट्टी जुलुस प्रदर्शन गरेका छन् । पोखराको मानवअधिकार चोकबाट सुरु भएको सिट्टी जुलुस चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा गएर कोण सभामा परिणत...

पुरा पढ्नुहोस
बिद्रोहको परिभाषा के हो, कोसँग र केको लागि गर्ने ?

सुरेशकुमार पाण्डे हिँजो आज धेरै साथिहरुका लेखहरुमा “बिद्रोह पनि गर्न सक्नु पर्छ’ भन्ने फेला पर्छन् । प्रथम : बिद्रोह के हो ? त्यो कति बेला र कुन परिस्थितिमा कोसँग गर्ने भन्नेबारे हामीले बुझ्न पर्छ की...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा दाहसंस्कार

आगरा, ९ जुलाई । रोल्पा सुनिल स्मृती गाउ“पालीका मीजिंग निवासी करिब ६० वर्षिय भीमलाल वि.क.को आगरामा दुखद निधन भएको छ । शुक्रबार विहानै प्राप्त मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिका सदस्य...

पुरा पढ्नुहोस
काभ्रेका राजनीतिक दलहरू ओली शासन विरुद्ध

धुलिखेल । काभ्रेका पाँच राजनीतिक दलहरू ओली शासन विरुद्ध उभिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक मूल्यमान्यता, पद्धति र जनअधिकारको विरुद्ध गएको निस्कर्षका साथ उनीहरू ओली शासन विरुद्ध उभिएका हुन् । मङ्गलबार जारी प्रेसवक्तव्यमा...

पुरा पढ्नुहोस
नेपाली महिला कम्बोडियामा बिक्री

काठमाडौँ । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा रु. एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन...

पुरा पढ्नुहोस
मूल प्रवाहको छविलाई धुमिल्याउन खोज्नेहरुलाई परास्त गरौं !

देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाका कारण उत्पन्न वेरोजगारीले गर्दा रोजगारको खोजीमा भारत प्रवेश गरेका नेपालीहरुलाई संगठित गरि उनीहरुको हक, हित र अधिकार एवं नेपालको प्रजातान्त्रिक आन्दोलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्वपूर्ण...

पुरा पढ्नुहोस