समाचार

पाण्डेचेरीमा मूल प्रवाहको टोल भेला सम्पन्न

पाण्डेचेरी, ७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मुदलियर पेट एरिया समितिद्धारा सञ्चालन गर्ने गरि ‘डि’ टोल समिति निर्माण भयो । नगर समिति साथै मुदलियर पेट एरिया...

पुरा पढ्नुहोस
हाँकले गरेको भ्रमको खेती र यथार्थ

हाँक साप्ताहिक वर्ष ३८, अंक ३२, २३ असार २०७८ (७ जुलाई २०२१) मा “एकता समाजका प्रभावशाली तथा लोकप्रिय नेताहरुमा व्यापक असन्तुष्टि” हेडिङ, “मूल प्रवाहको राष्ट्रिय भेला विवादित” भन्ने सव हेडिङ सहित समाचार प्रकाशित गरेर...

पुरा पढ्नुहोस
लिलाबल्लब पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली

चन्द्रप्रसाद पौडेल, कोयम्बतुर, ३ जुलाई । बाग्लुङ जिल्ला, जैमुनी नगरपालिका, बारमुर ताराखर पौडेलका जेष्ठ पुत्र तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतूर नगर समिति अन्तर्गत श्री लक्ष्मी इन्डस्ट्रिज, पुमार्केट कोयम्बटोरमा बिगत ३५...

पुरा पढ्नुहोस
खेलकुदको वार्षिकोत्सवका अवसरमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालिसे, चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत सेक्टर २८ मा ‘प्रगतिशील सेक्टर २८’ टोल समिति गठन गरिएको छ । मूल प्रवाह सेक्टर २८ टोल समिति र खेलकुद ग्राउण्डको...

पुरा पढ्नुहोस
क्षेत्रीय प्रतिनिध शर्मा मातृशोकमा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय प्रतिनिधि साथै तिर्भेन्द्रपुरम् (केरला) नगर अध्यक्ष चिरञ्जिवि शर्माकी ममतामयी आमा बर्ष, ८३, टुकादेवि आचार्यको ५ जुलाई २०२१, दिन निधन भएको खबरले हाम्रो संगठन मूल...

पुरा पढ्नुहोस
सन्ध्या राहुँ मगरको उपचारमा मूल प्रवाह एलुरूद्वारा सहयोग

राज कुमार रायमाझी, एलुरू, ५ जुलाई । प्यूठान जिल्ला, मल्लरानी गाउँपालिका १ लुक्का ठुलापोखरा घर भइ हाल दाङ जिल्ला तुल्सिपुर उपमहानगरपालिका ७ प्रसेनी निवासी श्याम बहादुर राहुँ मगरको बर्ष १२ की छोरी संध्या राहुँ मगरलाई...

पुरा पढ्नुहोस
कुरीकुरी नभन साथी

खिमराज चालिसे (चण्डीगढ)आफ्नै आँखा मिच्दै अरुलाई कुरीकुरी नभन साथी । हिडिरहेको बाटो बिराएर अदृष्य बाटो नहिड साथी ।। प्रगतिपथमा थियौ, त्यसैले त सम्मान पनि पायौ । बिडम्बना तिमीले अनन्त यात्राका यात्रीलाई धोका दियौ ।। आफ्नै आँखा …………………………………………… हिडिरहेको बाटो...

पुरा पढ्नुहोस
मूल प्रवाहका कार्यकर्ताहरुले नेपालीहरुको समस्यालाई जिल्ला अधिकारीसम्म पुर्याए

मिथुन सिंह रिकङ्पियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङपियोले जिल्ला अधिकारी किन्नौरलाई भेटघाट गरेको छ । राज्य समितिका सदस्य मिथुनसिंहको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले जिल्ला अधिकारी आविद हुसैन सादिकसँग नेपालीहरुका विभिन्न...

पुरा पढ्नुहोस
आज भ्रमित भएका कार्यकर्ताहरुले नै भोलि तपाइहरुसँग जवाफ माग्नेछन्

तारा सोमरेयो बिषयमा सल्लाह सुझाब भन्दा पनि वहाँहरु कै शैलिमा उत्तर दिन मनलाग्यो । तर जसरी आफ्नो कमिकमजोरिलाई लुकाएर जनतालाई भ्रमित पार्दै संगठन, कार्यकर्ताको चरित्र हत्या गर्दै हिंड्नु भएको छ यो मानवीय र राजनीतिक...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला २८ गते

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ । अदाललते यही असार २८ गने निर्णय सुनाउने मिति तय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र...

पुरा पढ्नुहोस