समाचार
काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोले चौतर्फी आलोचना भएपछि आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता रहेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको दावी गरेका छन्...
पुरा पढ्नुहोसवाशुदेव पोखरेलकेही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नाकाबन्दी गर्दा राष्ट्रको पक्षमा चट्टानी अडान लिए । चीनसँग व्यापार तथा पारवहन सन्धि गरे । लिपुलेक र लिम्पियाधुरा समेटेर छापिएको नक्सालाइ संसदबाट पास गराए । ओलीका...
पुरा पढ्नुहोसआफ्नो दिनचर्यामा अक्सिजनयुक्त खाद्य पदार्थलाई आफ्नो आहारको हिस्सा बनाउनुहोस् जसले रगतमा अक्सिजनको स्तर बढाउन मद्दत गर्छ । अल्कलाइनयुक्त डाइटले रक्त सञ्चारमा अक्सिजनको स्तर बढाउने गर्छ भने यसले ल्याक्टिक एसिडको निर्माणलाई पनि रोक्दछ । अल्कलाइनयुक्त खानाले शरीरको...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेखालि दिमाख त सैतानको घर हुन्छ, भन्छन काम गर्नेको मात्र कदर हुन्छ । त्यसैले म कलिलैमा लाहुरे भएकोहुँ, बिनाकाम एक आना लिँदा डर हुन्छ । आमा हजुरले जस्तै दुःख गर्छु म पनि, मलाई सदै यिनै दुई हातको...
पुरा पढ्नुहोसहामी किन सुन्दर देखिन चाहन्छौं ? हरेकभित्र यो मनोविज्ञान यसरी विकास भएको हुन्छ कि सबैलाई आकर्षित गर्न सकियोस् । आफ्नो रुपरंग, आवरणबाट अरुलाई प्रभावित बनाउन सकियोस् । यो स्वभाविक मोह हो । हामी चाहन्छौं, सबैले...
पुरा पढ्नुहोसबबि बस्नेत कृषि ज्ञान केन्द्र, सोलुखुम्बु केरा प्रायः सबैलाई मनपर्ने फलफूल हो। पहेँलो फलफूलले हाम्रो स्वास्थ्यलाई फाइदा पुर्याउने भएकोले केरा निकै फाइदाजनक छ। विकास उन्मुख राष्ट्रलाई हेर्ने हो भने धान, गँहु, मकै पछिको मुख्य खाद्य बालीको रुपमा...
पुरा पढ्नुहोसलण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा...
पुरा पढ्नुहोसमर्मस्पर्शी र व्याङ्ग्यात्मक भाषामा कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनालाई सामान्य रुपमा नलिन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । श्रेष्ठलो आफ्नो फेसबुक वालमा लेखेका छन्– “यस अबस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै...
पुरा पढ्नुहोसडोटी । आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार उक्त गाउँका ८५ को कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष एवम् ‘भू तथा पर्यावरण संरक्षण समिति’का अध्यक्ष रश्मीराज नेपालीले भारतलाई खुशी पार्न चुरेको ढुंगा निकासीको तयारी गरिएको आरोप लगाउनुभएको छ ।सत्ताको लागि जे पनि गर्न तयार प्रधानमन्त्री केपी...
पुरा पढ्नुहोस