समाचार

राउटेको आफ्नै कानून, पीडित युवतीहरु आफन्तबाटै मारिने डर !

यज्ञ खत्री सुर्खेत ।  राउटे समुदाय जो जंगलमा फिरन्ते जीवन बाँच्छ । आफूलाई जंगलको राजा ठान्छ । यो समुदायको आफ्नै धर्म, कला संस्कृति र रीतिरिवाज छ । नियम र कानून पनि आफ्नै छ । सिलाइएका कपडाहरु...

पुरा पढ्नुहोस
जालझेल र भ्रमको खेती नगर्न नेपाल समूहद्वारा ओलीलाई चेतावनी

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि भनेर राखेको ६ बुँदे प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जालझेल, अन्योल र भ्रमको आधारमा अल्मल्याउन आएको निष्कर्ष निकालेको छ । सोमबार...

पुरा पढ्नुहोस
राजेन्द्र महतोको भनाइ देशद्रोही र आपत्तिजनकः आलम

काठमाडौं । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति देशद्रोही र आपत्तिजनक भएको बताउनुभएको छ । तराई–मधेश जनवादी मोर्चाका अध्यक्षसमेत रहेका आलमले बहुराज्यका लागि संघर्ष गर्ने भन्ने महतोको भनाई विखण्डनकारी भएको...

पुरा पढ्नुहोस
महिलासंघको आयोजनामा अन्तर्क्रिया कार्यक्रम हुने 

काठमाडौं । अखिल नेपाल महिला संघ केन्द्रीय समितिको आयोजनामा भोली जेष्ठ २५ गते मंगलवार “नागरिकता अध्यादेश र राष्ट्रियताको प्रश्न” विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुन गइरहेको छ । कार्यक्रमा राजमो अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतित्थ्यता...

पुरा पढ्नुहोस
राजमोका ३ नेता पक्राउ

कैलाली । प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउने क्रममा कैलालीमा राष्ट्रिय जनमोर्चाका तीन नेता पक्राउ परेका छन्। राजमो कैलाली जिल्ला सचिव जगतप्रसाद जोशी, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा र...

पुरा पढ्नुहोस
कृष्ण थापाको पुनर्वहाली र स्वघोषित क्रान्तिकारीहरु

शुक्र भण्डारीगण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्वसाधारण सदस्य प्रदेश सांसद कृष्ण थापाको सांसद पद पुनरवहाली हुँदा प्रतिगमनकारी र प्रतिगमनका मतियारहरू सामाजिक सञ्जालमा खुबै रमाएको, खुसी प्रकट गरेको वा राजमोविरूद्ध खुवै इख फेर्न खोजेको देखियो ।...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा मधु र सावित्राको स्मरण

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्ना दिवंगत दुई कार्यकर्ता मधु विक र सावित्रा विकको स्मरण गरेको छ । मूल प्रवाह श्रीगंगानगर नगर समितिले शोक सभाको आयोजनामा गरी उहाँहरुप्रति सम्मान अर्पण गरेको हो...

पुरा पढ्नुहोस
प्रेस काउन्सिलमार्फत प्रेसमाथि अंकुश लगाउने षडयन्त्र : पाँच पत्रकार संगठन

काठमाडौं । प्रगतिशील पत्रकार संघलगायत पत्रकारसँग सम्बद्ध विभिन्न पाँच संगठनले प्रेस काउन्सिलमार्फत प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजिएको बताएका छन् । सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गरी पत्रकार संगठनहरुले प्रेस काउन्सिलमा कार्यकर्ता भर्ती गरी प्रेसमाथि...

पुरा पढ्नुहोस
नदीजन्य पदार्थको निर्यात रोक्न दाङमा राजमो गढवाले बुझायो ज्ञापन

दाङ । नदीजन्य पदार्थको निर्यात रोक्न दाङबाट राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिका समितिले ज्ञापनपत्र बुझाएको छ । राजमो गढवाका इन्चार्ज दीनमणि आचार्यको हस्ताक्षरमा २०७८ जेठ २४ गते गाउँपालिका अध्यक्षलाई सो ज्ञापनपत्र बुझाइएको हो । कोभिड सङ्क्रमण नियन्त्रणको...

पुरा पढ्नुहोस
नागरिकतासम्बन्धी अध्यादेशबारे

मनोज भट्ट ## हरेक मुलुकले आफ्नो विशिष्ठताको आधारमा नागरिकतासम्बन्धी नीति निर्धारण गर्ने गर्दछ । त्यसैले विभिन्न देशका नागरिकतासम्बन्धी नीति बेग्लाबेग्लै प्रकारका हुने गर्दछन् । संसारका विभिन्न देशले आफ्नो नागरिकतासम्बन्धी नीति बनाउँदा आफ्नो भूगोल, जनसङ्ख्या प्राकृतिक...

पुरा पढ्नुहोस