समाचार
काठमाडौं, १० जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको एक...
पुरा पढ्नुहोसकोलकाता । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज कोलकाता नगर समितिका सचिब राम बहादुर जीसीका बुबाको भोज बहादुर जीसीको निधन भएको छ । वहाँ बर्ष ७९ को हुनहुन्थ्यो । वहाँ शिवराज नगरपालिका १ शिवपुर...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिकतासम्बन्धी खुकुलो प्रावधानका कारण नेपालमै नेपाली नागरिक अल्पमतमा पर्नसक्ने भन्दै चिन्ता जाहेर गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक वक्तव्य प्रकाशित गरी हालै राष्ट्रपतिबाट जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशप्रति आपत्ति...
पुरा पढ्नुहोसखिमराज चालिसे लुधियाना, २४ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिद्धारा संचालित सनिवाल एरिया समितिका अध्यक्ष भोजराज शर्मा वर्ष ६३ को हिजो असमायिक निधन भएको छ । शर्माको निधन पछि मूल...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहितका २२ राजनीतिक दल तथा सङ्घसंस्थाले संसद विघटनसम्बन्धी निर्णय अविलम्ब खारेज गर्न माग गरेका छन् । देश यतिखेर कोरोनामा महामारीमा रहेको तथा मध्यावधि चुनावको प्रस्तावित समयमा विश्वभरिका स्वास्थ्य विज्ञले कोरोनाको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी ओलीले आफ्नो पदको संरक्षणका लागि नागरिकता सम्बन्धी प्रावधानलाई खुकुलो बनाएर भारतीय स्वार्थलाई पूरा गर्न खोजेको बताएको छ । हालै जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशले अंगीकृतका सन्तानलाई बंशजको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले ओली सरकारको कार्यविधि र त्यसले अपनाएका गलत नीतिहरूका कारणले देशको अवस्था गम्भीर बन्दै गएको ठहर गरेको छ । शुक्रबार (वैशाख १० गते) बसेको नेकपा (मसाल) केन्द्रीय समितिको बैठकले ओली...
पुरा पढ्नुहोसनयाँ दिल्ली । प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक, असंवैधानिक र निरंकुश कदमको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले घोर विरोध तथा भ्रत्सर्ना गरेको छ । समाजका महासचिव ठाकुर खनालले आज १० जेठका दिन संगठनको...
पुरा पढ्नुहोससम्मननीय प्रधानमन्त्री ज्यू, नेपाल सरकार सिंह दरबार काठमाडौं नेपाल सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओलि तपाईंको मनोमानिमा राष्ट्रपति श्रीमती बिद्यादेवि भन्डारीलाई कठपुतली त बनाउनु भयो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा उच्च सम्मानित संस्था (शितल निवास) को समेत धज्जि उडाएर संसदको...
पुरा पढ्नुहोससुवाश जि.सि. यो सहि हो- हामी विज्ञानको युगमा छौं । विज्ञानले कामको सजिलोको लागि रोवर्ट बनायो । `दुर्भाग्य´ त्यही विज्ञानको अनुचित प्रयोगले हामी नै रोवर्ट बन्दै छौं । मुलत हाम्रा काम, व्यवहार, सोंच्ने तरिका र...
पुरा पढ्नुहोस