समाचार
तिलक राना, हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा यस क्षेत्र भित्र सम्पुर्ण नगर, एरियादेखि टोल समितिसम्म २०२० (२०७७) को जनवादी भैलो सम्पन्न पारेको छ । कोरोनाको विषम परिस्थितिका...
पुरा पढ्नुहोसकाठमाडौं । यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए ‘थप मानिसहरूको ज्यान जान सक्ने’ जो बाइडनले चेतावनी दिएका छन्। डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिनुभएको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले सत्तारूढ नेकपामा फुट भएमा त्यसको दुष्परिणाम गणतन्त्र, धर्म निरपेक्षता र राजनीतिक स्थिरतामा देखा पर्ने बताएको छ । त्यससँगै पार्टीले नेकपाको एकता सरकारको स्थायित्वमा जोड दिएको छ । महामन्त्री मोहनविक्रम सिंहको...
पुरा पढ्नुहोसधरम प्यूठानी रोहतक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा प्रगतिशिल भैलो खेलिएको छ । नेपालीहरुको महान पर्व शुभ दिपावली तिहार २०७७ को संभव अनुसार खेलिएको प्रगतिशील देउसी भैलो कार्यक्रममा संगठनका कार्यकर्ता तथा...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयी दिल्ली नगर समितिको आयोजना २०७७ सालको जनबादी भैलो सञ्चालन भइरहेको छ । कार्यक्रम नगर कि सीता के.सी.को अध्यक्षतामा पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव शिब के.सीले...
पुरा पढ्नुहोसखिमराज चालिसे, स्वदेशमा सतरंगी टिका र मखमली फूल ओइलाएर हात खाली राख्ने चेलीहरु र परदेशमा निधार खाली राख्दै जागिरमा पस्नुपर्ने पिडा वोकेका लाखौंको मर्म शब्दमा पोख्न गाह्रो छ । त्यसो त वर्षौंदेखि करिव करिव यस्तै पिडा...
पुरा पढ्नुहोसकुल बहादुर बगाले, जालन्धर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धरको जनवादी भैलो कार्यक्रम सम्पन्न पारेको छ । मधुकर भण्डारीको सञ्चालन जितमान थापाको अध्यक्षता शहिदहरुप्रति मिनेट मौनधारण र श्रीमती जुना बिकको स्वागत पछि केन्द्रीय...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम, केरला रानुपुर ५ रौतहट निबासी कृष्ण बहादुर घिसिङका छोरा सुखुराम घिसिङ्ग बर्ष ३० का गत हप्ताको गोरखपुरदेखि केरला आउने क्रममा लापत्ता भएका छन् । उनी रेलमा ५ जना साथिहरु सहित यात्रा गरि केरला आउने...
पुरा पढ्नुहोसकोटि प्रसाद पोख्रेल, चेन्नई पूर्व । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चेन्नई पुर्व नगर समितिका अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षता नगर समितिका...
पुरा पढ्नुहोस