समाचार
अर्जुन विक, चण्ढिगडशुभकामना साथी शुभकामना । २०७७ तिहारको शुभकामना ।। धर्म, संस्कारले अलमल बनायो । मान्छे मान्छेले मान्छेलाई फरक बनायो ।। उठौं सबै साथी हो संगठित हुँदै जाउँ । चेतनाको विकुल फुक्दै फुक्दै जाउँ ।। जुनठाउँमा मान्छे जातले ठुलो भकोछ...
पुरा पढ्नुहोसखिमराज चालिसे पञ्जाब । संसार कोरोना भाइरसको चपेटामा परिरहेको समयमा पनि प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतव्यापी देउसीभैलोलाई जनसंदेश, जनचेतना र कलासंस्कृतीको संरक्षणको पहलुसँग जोड्दै कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुको...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ, १५ नोवेम्वर । तिहारमा खेलिने देउसीभैलोले पारम्पारिक कलासंस्कृती झल्काउने हँुदा प्रवासी नेपालीहरुले यसको सकारात्मक पक्षको संरक्षण गर्नु पर्ने धारणा मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रीय क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले बताउनु...
पुरा पढ्नुहोसप्रधानमन्त्रीको अभिव्यक्ति स्वागतयोग्य : राजमो काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनालाई केन्द्रको प्रशासनिक इकाइ मान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति स्वागत गरेको छ । शुक्रबार विज्ञप्ति प्रकाशित गरी राजमोले प्रदेश संरचनाबारे संविधानमै उल्लेख भएकोले संविधान...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीले राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको शिघ्र स्वास्थ्य लाभको कामना प्रकट गर्नुभएको छ । शुक्रबार अध्यक्ष दुर्गा बहादुर केसीले...
पुरा पढ्नुहोसउद्धब मगर, दोहा कतार दुबईमा कार्यरत अवस्थामा मृत्यु भएका रामेछापका रमेश कार्कीको परिवारलाई रामेछाप सेवा समाज दोहा कतारले सहयोग गरेको छ । समाजले मृतकका परिवारलाई २५ हजार पाँच सय रुपैयाँ सहयोग पठाएको हो । समाजका अध्यक्ष...
पुरा पढ्नुहोससाइप्रस । साईप्रस नेपाली एकता समाजको केन्द्रीय समितिले क्यानसर पिडितलाई आर्थिक सहयोग गरेको छ । समाजका उपाध्यक्ष चन्द्र बहादुर वलीको पहलमा साईप्रसको लिमासोलस्थित घरेलु कामदारको रुपमा कार्यरत क्यान्सर पिडित देविका नेपाल तामाङलाई सो आर्थिक सहयोग...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्थाप्रति चासो राख्नुभएको छ । राष्ट्रपति कार्यालयले राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेललाई सम्पर्क गरी अध्यक्ष केसीको स्वास्थ्यप्रति चिन्ता जाहेर गरेको हो । राष्ट्रपति...
पुरा पढ्नुहोसखलङ्गा । अखिल नेपाल किसान महासङ्घ रोल्पाले रोल्पाका किसानका विभिन्न मागहरू लिएर आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । किसान महासङ्घका केन्दी्रय सदस्य बिबि विष्टको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलमा राजमो जिल्लाध्यक्ष मेघनाथ बिष्ट,...
पुरा पढ्नुहोसश्याम पोख्रेल, बुटवल । अखिल नेपाल किसान महासंघले प्रधानमन्त्रीलाई ज्ञापना पत्र बुझाएको छ । महासंघले देशभरका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमनत्रीलाई ज्ञापन पत्र बझाएको हो । अखिल नेपाल किसान महासंघ रुपन्देहीले पनि रुपन्देहीका प्रमुख...
पुरा पढ्नुहोस