नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नयी दिल्ली नगर समितिको आयोजना २०७७ सालको जनबादी भैलो सञ्चालन भइरहेको छ ।
कार्यक्रम नगर कि सीता के.सी.को अध्यक्षतामा पश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव शिब के.सीले विधिवत् रुपमा उद्घाटन गरि मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा क्षेत्रीय समितिका रक्तिम विभागका पहल सिंह परियार, अखिल भारत नेपाली बिद्यार्थि विभाग के.स.का दिपक भुसाल, क्षेत्रीय बिद्यार्थि बिभाग कबिता परियार नगर सचिव बिष्णु खनालले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सहभागिहरुलाई मुक्ति भुसालले स्वगत र दिनेश पन्थिले सञ्चालन गर्नु भएको थियो ।

















