समाचार

बाँकेको कल्लुपुरमा राजमोको टोलसमिति गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ कल्लुपुरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ । मिरादेवि शर्माको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विष्णु तामाङ, सचिव रश्मि शाहा र कोषाध्यक्षमा सपना रैदास चयन हुनुभएको छ । नौ सदस्यीय...

पुरा पढ्नुहोस
रेल त्रिपाल ओढाएर थन्क्याइयो

काठमाडौं । भारतबाट तामझामका साथ भित्र्याएर नेपाललाई हस्तान्तरण गरिएका दुई रेल थन्किएर बसेका छन् । नेपालले करिब एक अर्ब रुपैयाँमा किनेका रेल सुनसरीको इनरुवामा त्रिपाल ओढाएर पार्किङमा राखिएको हो । जनकपुर–जयनगर रुटमा चलाउन भारतीय कम्पनीसँग...

पुरा पढ्नुहोस
बलात्कार कहिल्यै सामान्य हुँदैन

ओलु टिमेहिन अबेग्वेए मे महिनामा विश्वका लाखौँ मानिस नाइजेरियन युवती उवा ओमोजुवाको हँसिलो अनुहारसँग परिचित भए । चर्चमा पढिरहेकी उवा माइक्रो–बायोलोजीको डिग्री लिने सोचमा थिइन् । तर, उनी हिंस्रक बलात्कारबाट पीडित बनिन् । बलात्कारका क्रममा...

पुरा पढ्नुहोस
यो धनविनाको मेरो मन

जुना चालिसे (चंडीगढ़) यो धन विनाको मेरो कस्तो विचित्रको मन छ । भोकोलाई टन्नै भरपेट खुवाउने हो पो भन्छ ।। नाङ्गोलाई राम्रो कपडा लगाइ दिने मन छ । तर धन विनाको मेरो अचम्मको मन छ ।। गल्लीमा वस्नेलाई घरमा...

पुरा पढ्नुहोस
भारतमा श्रमजीवी महिलाहरुको समस्या र मूल प्रवाहका कार्यकर्ताको भुमिका

निरु सारु हाम्रो देश अर्ध औपनिवेशिक र अर्ध सामन्ती देश हो । अर्थात सत्तालाई आफ्नो गरिखाने परिवारिक निवेश सम्झने सत्तालाई दुरुपयोग गरि आएका राजनीतिक पार्टिहरुको जनताप्रति उत्तर दायित्व निभाउन नसकेको हुँदा र रोजगारीको कुनै व्यवस्था...

पुरा पढ्नुहोस
यो सास्ती कहिले सम्म ?

गणेश आचार्य, दाङ । दाङको घोराही मुर्कुट्टी सडकमा यात्रा गर्ने नागरिकहरु दैनिक जसो सास्ती बेहोरीरहेका छन् । जिल्लाको सदरमुकाम घोराहीसँग जोडिएको तर जिल्ला कै दुर्गम र पहाडी पालिका बङगलाचुली गाउँपालिका जाने सडक अहिले हिलाम्य छ...

पुरा पढ्नुहोस
संघीयता असफल भैसक्यो, अब नेपाली जनताले खुर्केर फाल्ने दिन आयो : अध्यक्ष केसी

हैदरावाद, २० सितम्बर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा संघीयता असफल भैसकेकोले अब नेपाली जनताले त्यसलाई खुर्केर फाल्ने दिन आइसकेको बताउनु भएको छ । अध्यक्ष केसीले सो धारणा मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
इमान प्रसाद गोरथोकिलाई विदाई

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्ब नगर समित अन्तर्रगत प्रेमगुडि एरिया समितिका सदस्य इमान प्रसाद गोरथोकिलाई एक समारोह बीच विदाई गरिएको छ । गोरथोकिले नोकरीबाट अबकास लिइ सदाको...

पुरा पढ्नुहोस
करिब डेढ महिना पछि राजेन्द्र ढुङ्गाना कोरोना मुक्त

बागलुङ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना कोरोना मुक्त बन्नु भएको छ । आईतबार आएको स्वास्थ्य रिपोर्टमा ढुङ्गानामा कोरोना नेगेटिभ देखिएको हो । अस्पतालको आईशोलेसनमा बसेको ३७ औँ दिनको रिपोर्टमा उहाँमा कोरोना नेगेटिभ आएको...

पुरा पढ्नुहोस
बङ्गलाचुली–४ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन

काठमाडौँ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ मा राष्ट्रिय जनमोर्चाको वडा समिति गठन भएको छ । राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा आयोजित भेलाले दुर्इ स्थान रिक्तसहित १५ सदस्यीय वडा समिति गठन गरेको...

पुरा पढ्नुहोस