समाचार
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले परिवार पाल्न संसारका विभिन्न देशमा पुगेका नेपालीहरूलाई अहिलेको करूणामय अवस्थामा साथ दिने कोही नभएको जस्तो महशुस भएको बताएको छ । छोटो समयमा धैरै आयआर्जन गर्ने प्रलोभनमा आफ्नो श्रीसम्पत्तिलाई...
पुरा पढ्नुहोसप्यारी खुशी, मिठो सम्झना, कुशल रहि सोहि कामना गर्दछु । बर्षभरी प्रदेशमा मेहनत गरि बसेर घर फर्कौला भन्ने बेलामा महामारीको कालो बादल मडारिएको तितो यर्थाथ तिमिलाई थाहै छ । के गर्ने तिम्रो यादले निरन्तर सताइनै...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेअहिलेसम्म संसार भरिका करिब १५ देशहरुलाई छाडेर बाँकि सबै जसो कोरोना भाईरस (कोविड १९) को चपेटमा परिसकेका छन् । चीन, फ्रान्स, ईटली, अमेरीका लगायतका कैयौं देशहरुमा लाखौँ संक्रमितहरु भेटिएका छन् । हालसम्म करिब...
पुरा पढ्नुहोसमहेन्द्र बस्यालअहिले संसारमा सबै भन्दा धेरै कोभिड–१९ बाट संक्रमित र मृतक मानिसहरु अमेरिकामा रहेका छन् । ताजा जानाकारी अनुसार संक्रमित ५ लाख ६१ हजार भन्दा बढी छन् भने मृत्यु हुनेहरु २२ हजार १ सय...
पुरा पढ्नुहोसतेजेन्द्र क्षेत्री, जापान । जापान नेपाली एकता समाजले जनवादी कलाकार तथा गायक दलबहादुर विकलाई आर्थिक सहयोग गरेको छ । विक विगत केहि समयदेखि दायाँ हरको प्यारलाईसिसको समस्यासँग संघर्ष गरिरहनुभएको छ । विकको शारिरीक र आर्थिक कठिनाइमा...
पुरा पढ्नुहोसजनक पौडेल, रेशमआफन्तको माया मनमा साँची आफ्नो र परिवारको छाक टार्ने र झुपडीमा ओत लाग्ने सपना बोकी अरबका खाडी, मलयाका झाडी, भारतका गल्ली गल्लीमा पुगेका लाखौं उर्जाशिल नेपाली युवाहरु आफैमा दयनीय र अपहेलित हुँदै...
पुरा पढ्नुहोसजयपुर । विश्व व्यापी फैलिएको कोरोना रोकथामको लागि सरकारद्वारा गरिएको लकडाउनको कारणले प्राइवेट सेक्टरमा काम गर्ने वा दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गरि रहेका नेपाली वा साना तिना मोमो चाउमीनको ठेला (रेड्डी) लगाएर जीवन...
पुरा पढ्नुहोसचंडीगढ़, १० अप्रेल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोविड–१९ को कारण विभिन्न ठाउँमा मेहनत मजदूरी गरेर जीवन निर्वाह गरिरहेका आम नागरिकहरुलाई अत्यान्तै समस्याहरु परिरहेको सन्दर्भमा भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह...
पुरा पढ्नुहोसकोचिन । मूल प्रवाह कोचिन नगर समितिले लकडाउनमा फसेका नेपालीलाई सहयोग गरेको छ । रोजगारीको सिलसिलामा नेपालदेखि केरलाको कोचिन नगरीमा गत १७ मार्च २०२० कादिन आइपुगेका गुल्मी जिल्ला निवासी सुभाष बिक र अमृत बिक...
पुरा पढ्नुहोसरामप्रसाद पौडेल शोषणको चरम रुपबाट गुज्रिरहेका मजदुर बर्गलाई भन्दा बढी चिन्ता शोषणको माध्यमबाट आफ्नो हैसियतलाई अझै विश्वब्यापी (साम्राज्यवाद) बनाउने होडमा लागिरहेका मुलुकहरूको समेत निन्द्रा खल्बल्याउने गरि गत डिसेम्बरमा चीनको बुहान शहरबाट उत्पत्ति भएको एउटा जिबाणुले...
पुरा पढ्नुहोस