पश्चिमोत्तर
चर्खीदादरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगरविभाग चर्खी दादरीको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम सम्पन्न गरिएको छ । महिला विभागकी संयोजक निशा केसीको अध्यक्षता, कृष्ण बिकको सञ्चालन र लालसिंह बिकको स्वागत...
पुरा पढ्नुहोसभिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर विभाग भिवानीको आयोजनामा प्रगतिशील तिजी कार्यक्रम सम्पन्न पारिएको छ । उर्मिला कोपिलाको अध्यक्षता, बिमला जिसीको सञ्चालन र अमृता बिकको स्वागत मन्तव्यबाट अगाडि बढेको उक्त...
पुरा पढ्नुहोसनयी दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रम मायाँ कुँवरको अध्यक्षता र लक्ष्मी खडायतको सञ्चालनबाट अगाडि...
पुरा पढ्नुहोसभिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी महिला नगर विभागको आयोजनामा तिज मिलन कार्यक्रम सम्पन्न पारिएको छ । श्रीमती उर्मिला कोपिलाको अध्यक्षता, श्रीमती कमला परियार विको सञ्चालन एवं श्रीमती हस्तुदेवी विकको...
पुरा पढ्नुहोससोनीपत, १ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोनीपत नगर समितिको १५ औं नगर सम्मेलन सम्पन्न भएको छ । कृष्ण वैजालीको सञ्चालन तथा खिम बहादुर विकको अध्यक्षता एवं बाशुदेव खनालको स्वागत मन्तव्यबाट...
पुरा पढ्नुहोसआगरा, २५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आगरा नगर समितिको आठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय उपाध्यक्ष कपिल खनालले दिप प्रजोलित गरि गर्नुएको थियो । उद्घाटन मन्तव्य दिंदै...
पुरा पढ्नुहोसगुल्मी जिल्ला धुर्कोट गाउँपालिका ६ काफलपानी निवासी यमलाल पोखरेल (राम लाल) बर्ष ७१ निसान देब्रे हातको नारिमा निलो डाम भएको करि २०८१ भाद्र ५ गते बुधवारको तदानुसार २१ अगस्त २०२४ को दिनदेखी कसैलाई केही...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर नगर समितिका सदस्य उदय कुमार लिम्बु पत्नी शोकमा पर्नुभएको छ । वहाँकी श्रीमती आशा देवी लिम्बुको ४९वर्षको आयुमा आज २० अगस्त २०२४ का दिन असमायिक...
पुरा पढ्नुहोसभिवाडी, १७-१८ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिको दशौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलन केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो । खनालले सम्मेलनलाई सम्बोधन गर्दै...
पुरा पढ्नुहोसगुरुग्राम, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समितिको १६औं नगर सम्मेलन सम्पन्न भएको छ । राम बहादुर विकको अध्यक्षता र गोपाल भट्टराईको सञ्चालनबाट अगाडि बढेको उक्त उद्घाटन कार्यक्रममा...
पुरा पढ्नुहोस









