राजनीति

‘बिआरआई र एमसिसीमाझ फरक छ’ राजमो भन्छ– ‘बिआरआई अगाडि बढाऔँ’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बिआरआई र एमसिसीमाझ फरक रहेको दाबी गर्दै बिआरआईलाई अगाडि बढाउन आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८१ मङ्सिर १४ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै राजमोले यस्तो धारणा व्यक्त गरेको हो...

पुरा पढ्नुहोस
लामो दुखान्त यात्राको सुखद अन्त ‘कामरेड जलजला’

(क) मेरो साहित्यिक यात्राको कथा—खास गरेर कथा र उपन्यासको क्षेत्रमा—दुखान्त प्रकारको रहेको छ । त्यो दुखान्त यात्रा ‘कामरेड जलजला’ को प्रकाशनको साथै सुखद अन्तमा टुङ्गिएको छ । ती दुबै यात्राको विवरण कुन प्रकारको रहेको छ...

पुरा पढ्नुहोस
देशविहीन हुनुको पीडा के हुन्छ, प्यालेस्टाइनबाट सिकौँ : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले देशविहीन हुनुको पीडा प्यालेस्टाइनबाट सिक्नुपर्ने बताउनुभएको छ । प्यालेस्टाइनी जनताको पक्षमा २०८१ मङ्सिर ८ गते शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । ‘हामी...

पुरा पढ्नुहोस
अझै पनि अपमान र विभेद !

प्यूठान । जातीय विभेदले मानिसलाई उनीहरूको जात, धर्म, रंग, संस्कृति वा सामाजिक पृष्ठभूमिको आधारमा फरक व्यवहार गर्ने, भेदभाव गर्ने र विभाजित गर्ने गर्दछ । यसले समाजमा असमानता, अन्याय र विभाजनको अवस्था सिर्जना गर्छ, जसले...

पुरा पढ्नुहोस
अमेरिकामा ट्रम्पको उदयले गाजामा युद्ध रोकिने सम्भावना छैन : मसाल

काठमाडौं । नेकपा (मसाल) ले अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्पको पुनःउदयले इजरायल र प्यालेस्टाइनबीचको युद्ध रोकिने सम्भावना नरहेको बताएको छ । अमेरिकाका नववनिर्वाचित राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएमा गाजाको युद्ध रोक्ने घोषणा गरेको सम्दर्भमा उनको...

पुरा पढ्नुहोस
सहकारी ठगलाई सरकारको संरक्षण : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सहकारी ठगलाई संरक्षण गरेको बताउनुभएको छ । मन्त्रलयबाट कानुनी प्रक्रिया मिलाएर सहकारी ठगिएको अध्यक्ष केसीको दाबी छ । २०८१ कात्तिक २४ गते शनिबार बुटवलमा सम्पन्न राष्ट्रिय सहकारी अभियानको...

पुरा पढ्नुहोस
प्रगतिशील पाठक मञ्च पुनर्गठन

काठमाडौँ । प्रगतिशील पाठक मञ्च पुनर्गठन गरिएको छ । २०८१ कात्तिक २४ गते शनिबार सम्पन्न भर्चुअल भेलाले सो समिति गठन गरेको हो । भेलाले मञ्चको संयोजकमा समीर सिंह तथा कोषाध्यक्षमा हरिकान्त शर्मालाई चयन गरेको छ । त्यस्तै...

पुरा पढ्नुहोस
युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौँ । आगामी फागुनमा गर्ने भनिएको अखिल नेपाल युवक सङ्घको राष्ट्रिय सम्मेलन स्थगन भएको छ । सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्नुपर्ने भएकाले सो सम्मेलन स्थगन गरिएको हो । अध्यक्ष कृष्णराज पाण्डेले २०८१ कात्तिक १० गते...

पुरा पढ्नुहोस
प्यालेस्टाइन–इजरायल मामिलामा तटस्थ बस्नु गलत : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले प्यालेस्टाइन–इजरायल युद्धको सन्दर्भमा संयुक्त राष्ट्र सङ्घमा चलेको छलफलमा तटस्थ बस्ने नेपाल सरकारको नीतिलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ कात्तिक ३ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो...

पुरा पढ्नुहोस
देश सङ्कटको डिलमा छ, सत्तापक्षले शक्तिकेन्द्रको एजेन्डा बोक्यो : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले देश सङ्कटको डिलमा पुगेको बताउनुभएको छ । २०८१ कात्तिक २ गते शुक्रबारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रममा...

पुरा पढ्नुहोस