राजनीति
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता अन्तर्गतका प्रदेश संरचना पाल्ने खर्चले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिने बताउनुभएको छ । बिहीबार अर्घाखाँचीको रानीगैरामा राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौँ । भोलि २०८१ कात्तिक १ गते बिहीबार अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९ अर्घा रानीगैरामा विशाल आमसभाको तयारी भइरहेको छ । सभालाई राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले सम्बोधन गर्दै हुनुहुन्छ । प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय...
पुरा पढ्नुहोसरोजगारीको लागि भारतको हिमाचल स्थित रामपुर समाथाला रहँदै आएका नविन पुनमगरकी २५ वर्षीय श्रीमती तिना पुन मगर (संगीता) २०८० माघ २५ गतेदेखि लापत्ता भएकी छिन् । घर परिवारसँग कुनै सल्लाह विनानै लापत्ता भएकी उनले...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले डोटी जिल्ला केआईसिंह गाउँपालिका–४ निवासी पार्टी सदस्य तपबहादुर कार्कीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असोज २९ गते मङ्गलबार शोकवक्तव्य सार्वजनिक गर्दै मसालले श्रद्धाञ्जली व्यक्त गरेको...
पुरा पढ्नुहोसकाठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र आज (असोज १६) लाई स्थगन गरिएको छ। अब बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको...
पुरा पढ्नुहोसपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राष्ट्रिय जनमोर्चाले विरोधसभा सम्पन्न गरेको छ । राजमो नवलपरासीको आयोजनामा जिल्ला सदरमुकाम परासीबजारको बुद्धचोकमा २०८१ असोज १५ गते मङ्गलबार नाराजुलुससहित सो कार्यक्रम सम्पनन भएको हो । विरोधसभालाई सम्बोधन गर्दै प्रमुख...
पुरा पढ्नुहोसवीरेन्द्रनगर । सुर्खेतस्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको चौथो साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । उपाध्यक्ष शर्माले राजमो सुर्खेतको सभाहलमा २०८१ असोज १२ गते आयोजित...
पुरा पढ्नुहोसदाङ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सङ्घीयता खारेज गर्दा स्वास्थ्य र शिक्षालाई व्यवस्थित गर्न सकिने धारणा राख्नुभएको छ । २०८१ असोज १२ गते सोमबार प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै उहाँले...
पुरा पढ्नुहोसदाङ । अखिल (छैठौं) को अध्यक्षमा सुवाश जिसी (प्युठान) तथा महासचिवमा पुरण पोख्रेल (अर्घाखाँची) चयन हुनुभएको छ । २०८१ असोज १० देखि १२ गतेसम्म दाङको घोराहीमा सम्पन्न तेइसौँ राष्ट्रिय सम्मेलनले सो नेतृत्व चयन गरेको हो । २७...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले प्रतिगामी, क्षेत्रीयतावादी, जातिवादी र जनविरोधी दिशाबाट गरिने संविधान संशोधनको विरोध गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ असोज ९ गते बुधबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो धारणा सार्वजनिक गरेको हो । मसालले...
पुरा पढ्नुहोस








