समाचार

जयपुरमा एमसिसि विरुद्ध एक्यवद्धता सभा सम्पन्न

जयपुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर एवं दक्षिण नगर समितिको संयुक्त आयोजनामा एमसिसि विरुद्ध विरोध सभा सम्पन्न भएको छ । देशमा राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा आयोजना गरेको...

पुरा पढ्नुहोस
केन्द्रीय सदस्य हरिप्रसाद शर्मा पितृ शोकमा

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हरिप्रसाद शर्मा पितृ शोकमा पर्नुभएको छ । शर्माका ८९ वर्षीय बुबा चोपलाल चुदालिको २०७८ भाद्र १९...

पुरा पढ्नुहोस
लुधियाना र सिरसामा एमसिसी खारेजीको लागि मूल प्रवाहको विरोध सभा सम्पन्न

खिमराज चालिसे चंडिगढ, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालीत विभिन्न नगरहरुमा विहानैदेखि विरोध सभाहरु शुरु भएका छन् । यसै बीच समाजको लुधियाना नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एमसीसी विरुद्ध ऐक्यबद्धता

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले एमसीसी विरुद्ध २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाद्वारा आयोजित विरोधसभाप्रति ऐक्यबद्धता जाहेर गरेको छ । अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा भदौ २१ गते जारी प्रेसवक्तव्यमा एक्यबद्धता जनाइएको हो । पहिलेदेखि नै एमसिए–नेपाल...

पुरा पढ्नुहोस
एमसीसी (MCC) भनेको के हो ? एमसीसीको नालीबेली : नेपालमा यसरी भित्रियो ? नेपालले गर्न खोजेको के हो ?

चिरञ्जीवी ज्ञवालीएमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने गुरू योजना सारेको देखिन्छ तर दिन लागेको सहयोग राशीबाट नेपालमा विकास नभई भ्रष्टाचार गरेमा नेपालीले ठूलो दु:खको सामाना गर्नुपर्ने हुन सक्छ । अहिले नेपालीको...

पुरा पढ्नुहोस
एमसिसी विरुद्ध भदौ २२ गतेको कार्यक्रमप्रति कुवेत एकता समाजको एक्यबद्धता

काठमाडौँ । एमसिसी विरुद्ध २०७८ भदौ २२ गते राष्ट्रिय जनमोर्चाको आह्वानमा देशव्यापी विरोधसभा सम्पन्न हुन गइरहेकोमा कुवेत नेपाली एकता समाजले त्यसप्रति एक्यबद्धता प्रकट गरेको छ । समाजका अध्यक्ष निम बुढामगर र महासचिव खुम रायमाझीको हस्ताक्षरमा भदौ...

पुरा पढ्नुहोस
फुटपरस्त तत्वहरुलाई पञ्छाउँदै सङ्गठन निर्माण भैरहेको छ

रबि पौडेल, पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत बासी नेपालीहरुको अभिभावकिय सङ्गठन हो । भारतमा कस्टकर जीवन बिताई आफ्नो जिविको पार्जनको लागि बाध्य लाखौं नेपालीहरुलाई यो सङगठनले सङगठित गर्ने काम गर्दै...

पुरा पढ्नुहोस
तिजी कार्यक्रम र महिलाका समस्याहरू

विन बहादुर रेग्मीसामाजिक सञ्जालमा भाइरल तिजी गीत र नृत्य भिडियोमा लाइक कमेन्ट गरेर मनोरञ्जन गर्ने धेरैलाई थाहा नहुन सक्छ तीजको अवसरमा गाइने गीत र नृत्यको महत्व । यसो त मलाई पनि थाहा छैन, यसको...

पुरा पढ्नुहोस
नेपालमा एमसीसी खारेजीका लागि ७ सितम्बरको भारत व्यापी सभा हुने

नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाको आयोजनामा भदौ २२ गते देशब्यापी आयोजना हुन लागेको एमसीसीविरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जाहेर गर्दै भारतमा पनि प्रदर्शनको तयारी गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीसहित विभिन्न नगर र क्षेत्रमा विरोध...

पुरा पढ्नुहोस
महिला संघ र रक्तिम सांस्कृतिक अभियानले सम्पन्न गरे प्रगतिशील तिजी कार्यक्रम

चन्द्राकुमारी श्रीस, काठमाडौँ । अखिल नेपाल महिला सङ्घ र रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील तिजी कार्यक्रम–२०७८ सम्पन्न गरेका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७८ भदौ २० गते भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस