समाचार
संगरुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत संगरुर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ । कार्यक्रम केन्द्रीय परिषद सदस्य वुद्धीराम आचार्य प्रमुख अतित्थ्यतमा सम्पन्नभएको थियो...
पुरा पढ्नुहोसमंडिगोविन्दगढ, ७ सितम्बर । मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत मंडिगोविन्दगढ नगर समितिको आयोजनामा एमसिसी खारेजीको आन्दोलनलाई ऐक्यवद्धता प्रकट गर्दै सभा सम्पन्न भएको छ । सभामा क्षेत्रीय सदस्य राम बहादुर ताम्राकार, नगर सदस्य हुकुम केसी,...
पुरा पढ्नुहोसनागपुर, ७ सितम्बर । सम्झौताको खारेजीको मागलाई लिएर राष्ट्रिय जनमोर्चाले आयोजना गरेको देशब्यापी रुपको बिरोध सभाको कार्यक्रमप्रति पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न समितिहरुले पनि एक्यवद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरेका छन् । नेपालमा...
पुरा पढ्नुहोसकन्या गुरुङ, नई दिल्ली, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पक्षिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नई दिल्ली नगर समिति र ओखला नगर समितिको संयुक्त आयोजनामा एमसिसि विरुद्ध सांकेतिक रुपमा विरोध सभा सम्पन्न भएको...
पुरा पढ्नुहोसकृष्टि राई, भिवाडी, ७ सितम्बर । एमसिसी खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले राष्ट्रब्यापी बिरोध कार्यक्रमको समर्थनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नगर समिति भिवाडिको आयोजनामा एमसिसी बिरोधको कार्यक्रम सम्पन्न गरेको...
पुरा पढ्नुहोसरोपड, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको आयोजनामा एमसिसि संझौता विरुद्ध सभा सम्पन्न भएको छ । विरोध सभा मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाको...
पुरा पढ्नुहोसलाडरुम्बई, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर भारत क्षेत्रीय समिति अन्तर्गत लाडरुम्बई नगर समितिद्वारा सञ्चालित चारकिलो एरिया समितिको आयोजनामा एमसिसि विरुद्ध सभा सम्पन्न पारिएको छ । कार्यक्रमको अध्यक्षता लोकेन्द्र सुब्बाले र...
पुरा पढ्नुहोसश्रीगंगानगर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत श्रीगंगानगर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सचिव त्रिभुबन भट्टराईको प्रमुख आतित्थ्यता रहेको थियो ।...
पुरा पढ्नुहोसअजय रेश्मी फरीदाबाद, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा भर्चुअल रुपमा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य सदस्य सुर्य बहादुर क्षेत्री प्रमुख आतित्थ्यता रहेको थियो...
पुरा पढ्नुहोसतारापुर, ७ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले एमसिसि परियोजना नेपालको सार्वभौमिकता माथि नै हमला उदेश्य सहित आएको बताउनु भएको छ । खनालले सो धारणा तारापुर नगर समितिद्धारा आयोजित...
पुरा पढ्नुहोस