समाचार

कलाकारसँग जोडिएको नेपाली संस्कृति

गोविन्द प्रसाद आचार्य कहिलेकाही बाल्यकालमा देखेभोगेका कुराहरू जब उमेर परिपक्क हुँदै जान्छ, बिगतमा वास्ता नगरिएका कुराहरू उमेरको परिपक्वतासँग जोडिएर आउँदा रहेछन् । स्मृतिमा जीवित रहँदा रहेछन् । तिनलाई विष्लेषण गरेर त्यहाँभित्रको समाज, संस्कति कस्तो थियो...

पुरा पढ्नुहोस
संगठनले दिएको जिम्मालाई गहिराईबाट पुरागर्नु पर्दछ

विष्णु शर्मा (पाण्डेचरी)म भारतमा आएको वा एकता समाजको सदस्यता प्रमाण पत्र लिएको २३ बर्ष पूरा भयो । सुरुमा त संगठनप्रति त्यति रुचि थिएन, नत बिस्वास नै थियो । कार्यक्रममा जानु भन्दा बहाना बनाउन पाए...

पुरा पढ्नुहोस
वार्पी पूर्व अन्तर्गत कोलीवालमा मूल प्रवाहको एरिया समिति गठन

वापी पूर्व, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी (पूर्व) नगर समिति अन्तर्गत पर्ने कोली वाल एरियाको गनबहादुर रानाको पहल भेला सम्पन्न भएको छ । भेला धुर्वराज बोहराको अध्यक्षता, सोमबहादुर सुर्यवंशीको...

पुरा पढ्नुहोस
साइप्रस नेपाली एकता समाज दोश्रो वर्षमा प्रवेश

निकोशिया । सन नोभेम्बर ७, १९७९ मा भारतबाट स्थापना भएको एकता समाज यतिवेला विश्वका करिब २७ देशहरुमा स्थापित भइसकेको छ । यस दौरानमा सबैभन्दा पछिल्लो समयमा स्थापना गरिएको साइप्रस नेपाली एकता समाजले पनि दोश्रो...

पुरा पढ्नुहोस
विद्यार्थी संघको दक्षिण भारत क्षेत्रीय भेला सम्पन्न

कोटी प्रसाद पोख्रेल, चेन्नई, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत विद्यार्थी विभागको भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता प्रिय कुँवरले र भेलाको सञ्चालन कस्तुरी थापाले...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा अफगानिस्तानका नेपालीको उद्धार गर्न द्रुत संयन्त्रको माग

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले अफगानिस्तानका नेपालीको तत्कालै उद्धार गर्न द्रुत संयन्त्र निर्माण गर्न आग्रह गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा २०७८ साउन ३२ गते प्रेसक्तव्य जारी गर्दै यस्तो आग्रह गरिएको हो...

पुरा पढ्नुहोस
महिला हराएको सुचना

जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वाड नं ३ देवलचोर, झबिन्द्र कुमालकी श्रीमती सिमा कुमाल वर्ष २१, अगस्त ६, २०२१ को बुटवलदेखि चनौटा जान भनि हिंडेकी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनिन् । अहिले भारतको हरियाणा वा...

पुरा पढ्नुहोस
हराएको व्यक्तीको खोजतलासमा सहयोगको आग्रह

खिमराज चालिसे चंडिगढ १४ अगस्त । अर्घाखाँची जिल्ला भूमिकास्थान नगर पालिका वार्ड नम्बर १ सिनेटि निवासी वर्ष ४४ का श्रीराम खनाल उर्फ दुर्गा ७ जुन २०१९ देखि भारतको हिमांचल प्रदेशको सुन्दरनगर बाट लापत्ता भएको हुदा उनको...

पुरा पढ्नुहोस
फरीदावादमा प्रशिक्षणात्मक बैठक सम्पन्न

अजय रेश्मी, फरीदावाद, १५ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीवाद नगर समितिको प्रशिक्षणात्मक बैठक सम्पन्न भएको छ । नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षता र केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसीको प्रमुख आतित्थ्यतामा...

पुरा पढ्नुहोस
मूल प्रवाह हिसारमा नगर स्तरीय प्रशिक्षण सम्पन्न

खिमराज चालिसे हिसार, १५ अगस्त । मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिले एकदिने प्रशिक्षिण कार्यक्रम सम्पन्न पारेको छ । सैद्धान्तिक, बैचारिक तथा सांगठनिक रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित गरि संगठन निर्माण अभियानलाई सफल पार्ने...

पुरा पढ्नुहोस