समाचार

मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका पूर्व उपाध्यक्ष थापा संस्थापन पक्ष मै

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका पूर्व उपाध्यक्ष एवं हाल कोयम्बटोर नगर समितिका सदस्य रेशम थापाले आफू संस्थापन पक्षमै रहेको बताउनुभएको छ । मूल प्रवाह एकता समाजबाट...

पुरा पढ्नुहोस
रक्तिमको सांगीतिक यात्रामा हाम्रो भूमिका र चुनौति

रेम राना २०४१–०४२ तिर मैले अनुभूति गरेको सांस्कृतिक क्षेत्र ने.क.पा (मसाल)को वैचारिक धाराको नजिक रहेको अखिल नेपाल जनसांस्कृतिक संघ अन्र्तगत स्वतन्त्र नाम रहेको सांस्कृतिक परिवारहरू विद्यमान थिए । फरक अस्तित्व बोकेका जसमा वेदना परिवार, अगुल्ठो...

पुरा पढ्नुहोस
गजल : मलाई गाली गर्ने समय

केशव गाहाथोरै थोरै अध्ययनशिल बन,निखार आउला बुध्दी पलाउला मनमा राम्रो बिचार आउला मलाई गाली गर्ने समय आफैमा खर्च गर कमसेकम तिम्रै जिन्दगीमा सुधार आउला रुप फेरीफेरी छलेर कति दिन हिड्न सक्छौ ऐनामा एकदिन बास्तविक अनुहार आउला गरीबलाई लुटेर आफ्नो पेट...

पुरा पढ्नुहोस
अहमदावादमा व्यापक रुपमा मूल प्रवाहको संगठन विस्तार 

भाटगाव एरिया समिति गठन अहमदावाद, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति द्वारा सञ्चालित अहमदावाद नगर समिति अन्तर्गत भाटगाउँमा एरिया समिति गठन गरिएको छ । क्षेत्रीय सल्लाहकार धर्मेन्द्र...

पुरा पढ्नुहोस
केरलामा अलपत्र महिलालाई मूल प्रवाहद्वारा उद्धार

कोचिन, १० अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिद्वारा रोल्पा गंगादेवी गाउँपालीका जिवाङ्ग निवासी सरिता घर्ती मगरलाई अलपत्र परेको अवस्थामा उद्वार गरिएको छ । अलपत्र परेकी सरिता घर्ती मगरलाई रुकुम...

पुरा पढ्नुहोस
आजको हाम्रो मुख्य आवश्यकता विद्यमान समाज व्यवस्था परिवर्तन हो

१. यहाँको कुन समय र उमेर अवस्थादेखि के कस्तो परिस्थिति र प्रभावबाट राजनीतिको थालनी गर्नुभयो ? उल्लेख गरिदिनुहुन अनुरोध गरिन्छ । म २००७ सालमा १५ वर्षको उमेरमा २००७ सालको आन्दोलनमा सामेल भएको थिएँ । त्यसबेलाको...

पुरा पढ्नुहोस
नारीमुक्ति (तिजी गीत)

निरू सारू ## हे…कोरोनाकै कहर छ अहिलेको तिजमा नि त्यसैमाथि महिला हिंसा मुटु ब्युँझाउनी ।। हे… आधा धर्ती आकाश ढाकेका नारीलाई पुरुषसरह अधिकार छैन बरिलै ।। हे…नारीमुक्ति आन्दोलन कति भए कति, अझै पनि पीडित नै छौ नारी जाती ।। हे…नारी पुरुष...

पुरा पढ्नुहोस
अहमदावादको अम्बावारीमा मूल प्रवाहको एरिया समिति गठन

अम्बावारी, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति द्वारा सञ्चालित अहमदावाद नगर समिति अन्तर्गत अम्बावारी सरदार नगरमा एरिया समिति गठन गरिएको छ । क्षेत्रीय सल्लाहकार धर्मेन्द्र लामाको...

पुरा पढ्नुहोस
पाण्डेचरीमा मूल प्रवाहको टोल भेला सम्पन्न

पाण्डिचेरी, १० अगष्ट । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मध्य दक्षिण टाउन एरिया समितिद्धारा सञ्चालित टोलको दोस्रो भेला सम्पन्न भएको छ । नगर सदस्य विष्णु शर्माको विशेष पहलमा...

पुरा पढ्नुहोस
हिसारमा २७औं विश्व आदिवासी दिवस मनाइयो

जातिय मुक्ती आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग जोडनु पर्दछ : खनालचंडिगढ, ९ अगस्त । जातिय मुक्ती आन्दोलनलाई वर्गीय मुक्ति संघर्षसँग नजोडिएसम्म जातिय मुक्ती सम्भव नभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले...

पुरा पढ्नुहोस